समाचार

नयाँ दिल्लीमा प्रधानमन्त्री ओलीलाई गृहमन्त्रीको स्वागत

  काठमाडौं । नयाँ दिल्ली पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन्। प्रधानमन्त्री ओलीलाई स्वागत गर्न सिंह नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। यसअघि पहिलो पटक प्रधानमन्त्री...

प्रधानमन्त्रीको रुपमा ओली दोस्रो पटक भारत प्रस्थान

  काठमाडौं । नेपाल वायु सेवा निगमको विमानबाट प्रधानमन्त्री केपी ओली शुक्रबार बिहान ९ बजे भारत प्रस्थान गरेका छन् । टोली ५४ सदस्यीय छ । प्रधानमन्त्रीको भ्रमण दलमा पत्नी राधिका शाक्य, भौतिक पूर्वाधार मन्त्री...

प्रधानमन्त्री ओलीको भ्रमणको सम्पूर्ण तयारी पूरा

काठमाडौँ  । निर्वाचनपछिको पहिलो सरकार प्रमुखका रुपमा प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार छिमेकी भारतको राजकीय भ्रमणमा जान लागेका छन्  । प्रधानमन्त्रीमा निर्वाचित भएको ५० दिनपछि प्रधानमन्त्री ओलीको पहिलो विदेश...

सुपरस्टार सलमानलाई ५ वर्षको जेल सजाय

बलिउडका अभिनेता सलमान खानलाई ५ वर्र्षको जेल सजाय हुने भएको छ । उनलाई जोधपुर अदालतले कालो हरिण शिकारको मामिलामा सजाय दिइने भएको हो । सन् १९९८ मा ‘हम साथ साथ हे’ फिल्मको सुटिङको समयमा...

भारत संगको सम्वन्ध भाई जस्तो नभई मित्र जस्तो बनाउन प्रधानमन्त्रीलाई सुझाब

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको भारत भ्रमणका वेला कुनै सन्धि सम्भौता नहुने स्पष्ट पारेका छन् । यो भ्रमण सद्ध्भावना भ्रमण मात्र भएको ओलीको भनाई थियो । बुधवार बालुवटारमा पूर्व प्रधानमन्त्रीहरुसंगको छलफलमा प्रधानमन्त्री...

लालबाबु पण्डितको एउटा निर्णयले रोकियो ३० अर्ब व्ययभार

  काठमाडौं । अबकाश हुने बेला भएका कर्मचारीसमेत स्वेच्छिक अबकाशको सुबिधा लिन निवेदन दिएपछि अरवौ रुपैयाँ बरवाद हुने यो प्रकृया सरकारले रोकेको छ । संघीय मामला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अन्तिममा आएर अवकाश योजना...