

-
ललितपुर ।
महालक्ष्मी नगरपालिकाका भित्र निर्माण भएका बिभिन्न योजनाहरुको अनुगमन निरिक्षण गरिएको छ । नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले वडा नंं. ९ मा पर्ने ससाम्भु ल्कवदेखि वस्नेत गाउँ जाने बाटोको गुणस्तर अनुगमन गरेका छन् । उक्त ठाउँमा २० फिटे वाटोको दायाँवायाँ पर्खाल निर्माण कार्य भईहरेको छ । स्थानीय जनताको प्रत्यक्ष सहभागितामा निर्माणाधिन उक्त कामलाई तीव्रता दिन थप आर्थिक निकासा गर्ने प्रमुख श्रेष्ठले बचन दिए । हाल १५ लाख रुपैयाँ बजेट विनियोजिन गरेकोमा थप १० लाख रुपैयाँ निकासा दिने समेत नगरप्रमुख श्रेष्ठले बताए । उक्त अनुगमन निरिक्षण टोलीमा भक्तपुर जिल्ला प्रदेश सभा सदस्य शशीजंग थापा, ललितपुरका प्रदेश सभा सदस्य माधवप्रसाद पौडेल, वडा नं.९ का वडा अध्यक्ष वासुदेव गौतम, उपभोक्ता समितिका अध्यक्ष भरतबहादुर बस्नेत तथा अन्य पदाधिकारीहरु लगायतको सहभागिता थियो । उक्त अवसरमा नगरप्रमुख श्रेष्ठले विकास निर्माण कार्यमा जनतालाई प्रत्यक्ष सहभागिता गराउने र विकास निर्माण कार्यमा नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।
–गोपाल राउत
News Desk 0 response आइतवार, जेष्ठ १३, २०७५

सम्बन्धित शीर्षकहरु
-
सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो
बुधबार, जेष्ठ १३, २०८३ -
सरकारले गर्यो निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा..
बुधबार, जेष्ठ १३, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३ -
ओली, लेखक र गुरुङलाई कारबाही गर्न आयोगको..
बुधबार, जेष्ठ १३, २०८३ -
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३
-
सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो
बुधबार, जेष्ठ १३, २०८३ -
सरकारले गर्यो निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा..
बुधबार, जेष्ठ १३, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३ -
ओली, लेखक र गुरुङलाई कारबाही गर्न आयोगको..
बुधबार, जेष्ठ १३, २०८३ -
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३
-
६ सहसचिवको सरुवा, को कहाँ ?
मङ्लबार, जेष्ठ ५, २०८३ -
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३ -
विद्या भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय
सोमवार, जेष्ठ ४, २०८३ -
चीन र रुसबीच व्यापार र प्रविधिसम्बन्धी २०..
बुधबार, जेष्ठ ६, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३



