

-
काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको पहिलो बैठकमा दुवै अध्यक्षले पार्टी सुदृढीकरणका लागि निर्देशन दिए। नेकपाका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई आआफ्नो जिम्मेवारी तोकिएका क्षेत्रमा काम गर्न पनि अध्यक्षद्वयले निर्देशन दिएका थिए। ुसामाजिक न्यायसहितको समृद्धिका लागि सरकारलाई सहयोग गर्न केन्द्रीय सदस्यहरूलाई अध्यक्षद्वयले निर्देशन दिएका थिए । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार तीनै तहमा भ्रष्टाचार नगरी काम गर्न र भ्रष्टाचार भएको पाएमा कारवाही गर्न पनि अध्यक्ष दुईले निर्देशन दिएका थिए ।
News Desk 0 response बिहिबार, जेष्ठ १०, २०७५
बैठकमा अध्यक्ष ओलीले समाजवाद र समृद्धिका लागि आफूले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने बताए। यसरी नै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय आफूहरूको आनीबानी बिग्रिएको र पार्टीभित्र नतावाद र कृपावाद बढेको बताएका थिए।


सम्बन्धित शीर्षकहरु
-
प्रेम आचार्य आत्मदाह प्रकरण : मानव अधिकार..
शुक्रबार, माघ १३, २०७९ -
कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
शुक्रबार, माघ १३, २०७९ -
आजको मौसम आंशिकदेखि सामान्य बदली रहने
शुक्रबार, माघ १३, २०७९ -
चिनियाँ इञ्जीनियरलाई जासुसीको आरोपमा अमेरिकामा जेल सजाय
शुक्रबार, माघ १३, २०७९ -
चालीस रोपनीमा अनार खेती
बिहिबार, माघ १२, २०७९
-
प्रेम आचार्य आत्मदाह प्रकरण : मानव अधिकार..
शुक्रबार, माघ १३, २०७९ -
कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
शुक्रबार, माघ १३, २०७९ -
आजको मौसम आंशिकदेखि सामान्य बदली रहने
शुक्रबार, माघ १३, २०७९ -
चालीस रोपनीमा अनार खेती
बिहिबार, माघ १२, २०७९ -
प्रेम आचार्यले उठाएका विषयमा छानबिन गर्न गृह..
बिहिबार, माघ १२, २०७९
-
धौलागिरिमा बेपत्ता दुई युवाको शव फेला
बिहिबार, माघ ५, २०७९ -
अन्जुको शोकमा छ चाँदनी चोक
बुधबार, माघ ४, २०७९ -
पाइलट केसीको शालिकसहित उद्यान निर्माण गरिने
बुधबार, माघ ४, २०७९ -
तीन व्यक्तिबाट सात सय ३१ थान राहदानी..
बिहिबार, माघ ५, २०७९ -
विमान दुर्घटना : थप एक जनाको शव..
मङ्लबार, माघ ३, २०७९