

-
कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीविरुद्ध संसदीय सुनुवाइ समितिमा ५ वटा उजुरी दर्ता भएका छन्। जोशी विरुद्ध छोराको बिहेमा अकूत खर्च गरेको, क्यासिनोदेखि एनसेल र अन्य कर छुट दिने विवादास्पद फैसलामा संलग्न रहेको आरोप लागेको छ। उनीमाथि उजुरी दर्ता गरेका व्यक्तिसँग संसदीय सुनुवाई समितिले मंगलबार छलफल गरेको छ। उजुरीकर्ताको कुरा सुनेपछि समितिले जोशीमाथिको सुनुवाई गर्नेछ।
२०७० साल चैतमा सर्वोेच्च अदालतको स्थायी न्यायाधीश भएका जोशीले ६५ वर्षे उमेर हद पार गर्दै २०७६ असोज २४ गते अवकाश पाउनेछन्।
न्यायाधीशका रुपमा जोशीले गरेका केही विवादास्पद फैसला र आदेशका कारण उनी चर्चामा आएका थिए। न्यायाधीशमा नियुक्ति हुँदै गर्दा उनको नाममा न्याय परिषद्का एक सदस्यले नोट अफ डिसेन्ट नै लेखेका थिए। संसदीय सुनुवाइको क्रममा रहेका प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाममा बिहीबार संसदीय सुनुवाइ हुँदैछ।
News Desk 0 response मङ्लबार, साउन ८, २०७५

सम्बन्धित शीर्षकहरु
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



