

-
काठमाडौं । तीन बर्षका लागि सेनाको प्रमुख बनेका कामु प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई आधुनिकिकरण गर्ने प्रयास स्वरुप ‘लेस पेपर इन्भायरोमेन्ट’ को अवधारणाअनुसार डिजिटाइजेनको सुरुवात गरेका छन्। यस अघि सेनामा कागजी प्रकृया हाबी थियो । एक महिना अघि नै बिदा बस्नु पर्ने नियम अनुसार प्रमुख राजेन्द्र क्षत्रीको बिदाईपछि थापालाई बरबुजारथ गरिएको थियो । यही समयमा थापाले नयाँ अवधारणा सार्वजनिक गरेका हुन् ।
News Desk 0 response शुक्रबार, साउन २५, २०७५
साथै थापाले काठमाडौं तराई दु्रतमार्गको आयोजना कार्यान्वायनको लागि गठिन निर्देशक समितिको अध्यक्षको कार्यभार बलाध्यक्ष रथी हेमन्तराज कुँवरलाई हस्तान्तरण गरेका छन्। बिगतमा देखिएको नेपाली सेना भित्रको बिकृति घटाउन थापाको काँधमा जिम्मेवारी छ । नेपाली सेनालाई ब्यवसायमा संलग्न गराएर आर्थिक अपारदर्शी पनि बनाएका अवस्थामा यसलाई रोक्न र नियन्त्रण गर्नु थापाका लागि चुनौतीको बिषय पनि हो ।

सम्बन्धित शीर्षकहरु
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा झिकाउन आदेश
बिहिबार, असार ११, २०८३-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



