समाचार

चीनबाट आउने भयो रेलसँगै अप्टिकल फाइबर

बेइजिङ । नेपाल र चीनले केरुङ–काठमाडौं रेलमार्ग निर्माणलगायत महत्वपूर्ण सम्झौता हुनुलाई दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण प्रयास मानेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको छदिने औपचारिक चीन भ्रमणका क्रममा दुई पक्षबीचको औपचारिक वार्ता र...

तिलोत्तमाको प्राथमिकता – शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकास

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबारबाट सुरु भएको तेस्रो नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै...

काँग्रेस बिपक्षी दल हुन पनि लायक नभएको काँग्रेस नेताहरुकै स्वीकार

  हेटौंडा । अहिलेकै शैली, नेतृत्व र वैचारिक कोणवाट पार्टी प्रतिपक्षमा पनि लायक नभएको काँग्रेसका युवा नेताहरुले वताएका छन् । कांग्रेसका ८ जना केन्द्रीय सदस्यले यो अलमलवाट सशक्त प्रतिपक्षीय भूमिका सम्भव नभएको भन्दै जिल्ला...

कर्मचारीले व्यवसाय गर्न पाउने कानून बन्दै

सरकारी कर्मचारी जन सेवामा भन्दा पनि अन्यन्त्र ब्यस्त भएको आरोप लागिरहेका वेला सरकारले कर्मचारीलाई व्यापार, व्यवसाय र गैरसरकारी संस्था (एनजीओ ) मा सहभागी हुन पाउने गरी नयाँ कानून तर्जुमाको गृहकार्य थालेको छ । संघीय...

आयोग वनाउने, भत्ता खाने फाईल थन्क्याउने

विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु सम्बन्धी कानुन संशोधन गर्न गठित आयोगले प्रधानमन्त्रीलाई जेठ ७ गते प्रतिवेदन बुझायो । राजनीतिक हस्तक्षेपले उच्च शिक्षा धराशयी बन्दै गएपछि आयोगले डेढ वर्ष लगाएर तयार पारेको मोटो प्रतिवेदन अहिले...

जिल्ला सभापतिहरु देउवा बिरुद्ध खनिए

कांग्रेस जिल्ला सभापतिहरुको भेलामा बहुसंख्यक सभापतिको आक्रोस पार्टी सभापति शेरबहादुर देउवाप्रति देखिएको छ । मंगलबार ३८ जिल्ला सभापतिले बोलेको थिए । उनीहरु मध्ये १७\१८ जनाले सभापतिको आलोचना गरेका छन् भने केही मध्यमार्गी र केहीले...