समाचार

नेपालमा तालिम गर्दै बिदेशी सेना

काठमाडौं । अहिले नेपालमा २३ देशका सेनाका अधिकृतहरु छन् । एसिया प्यासिफिक क्षेत्रका २३ देशका सैनिक अधिकृतहरू सैनिक इन्टेलिजेन्स क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित सम्मेलनमा सहभागी हुन आएका हुन् । नेपाली सेना र युएस...

यस कारण गले चिकित्सक

काठमाडौं । मुलुकी अपराध (संहिता) को दफा २३० को उपदफा ३ खारेज गर्ने, परिच्छेद १९ मा रहेको सबै सजाय र दण्डबारे सम्बन्धित काउन्सिलको छानबिन समितिको प्रतिवदेनका आधारमा निर्णय गर्ने सहमतिपछि चिकित्सक संघको आन्दोलन रोकिएको...

बिदेशमा रहेका नेपालीलाई मतदान गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले विदेशमा रहेका नेपाली नागरिकलाई पनि मतदानको व्यवस्था गर्न नेपाल सरकालाई आदेश दिएको छ। विभिन्न उद्देश्‍यले विदेशमा रहेका नागरिकलाई मतदानको अधिकार दिनको लागि सर्वोच्चले यस्तो आदेश जारी गरेको हो। अधिवक्ता प्रेमचन्द्र...

बिम्स्टेक सदस्य राष्ट्रका सैनिकबीच संयुक्त अभ्यासको मिति तय

  बिम्स्टेक सदस्य राष्ट्रका सैनिकबीच साताव्यापी संयुक्त अभ्यास हुने भएको छ । नेपाली सेनाका अनुसार भदौ २५ देखि ३१ गतेसम्म भारतको पुनामा हुने संयुक्त अभ्यासमा प्रत्येक मुलुकका ३० जनाका दरले सैनिकको सहभागिता हुनेछ ।संयुक्त...

कर्मचारीहरुमाथि निगरानी गर्न अनुसन्धान शाखा

  काठमाडौं । भन्सार विभागले आफ्ना कर्मचारीहरुमाथि निगरानी गर्न अनुसन्धान शाखा स्थापना गरेको छ।भन्सार छलीमा सघाउने कर्मचारीहरुविरुद्ध मुद्दा दायर हुन थालेपछि सो शाखा स्थापना गरिएको हो। विभागले राजश्व चुहावट नियन्त्रण ऐनअनुसार कारबाही गर्न थालेपछि...

मन्त्री र सचिवको टकरावमा मुख्यसचिव

  काठमाडौं । नयाँ बरियतासहित ओली सरकारमा सहभागी भएका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र सचिव पुष्पा चौधरीबीच उत्पन्न मतभेदले स्वास्थ्य मन्त्रालयमा समस्या देखिएको छ । पदबहाली गरेको दुई महिना बित्न नपाउँदै मन्त्री यादवले...