
-
भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमणलाई मध्यनजर गर्दै भारी संख्यामा सुरक्षाकर्मी परिचालन गरिने भएको छ। नेपाल प्रहरीका झण्डै तीन हजार ५ सय र सशस्त्र प्रहरीका एक हजार पाँच सय गरी पाँच हजार सुरक्षकर्मी परिचालन गरिने भएको छ। योगी आदित्यनाथलाई तीन तहको घेरामा सुरक्षा दिइने प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए। पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरामा नेपाल प्रहरी र तेस्रो घेरामा सशस्त्र प्रहरी परिचालन गरिने भएको छ। नेपाली सुरक्षाकर्मी बाहेक योगी आदित्यनाथका केही विशेष सुरक्षा दस्तासमेत भारतबाटै आउने भएको छ। आदित्यनाथको धार्मिक भ्रमणलाई दिएर जानकी मन्दिर, बाह्रबिघा, प्रदेश सचिवालय रहेको मधेश भवन लगायत नगरका विभिन्न स्थानमा स्वागतद्वार बनाइएका छन्। सफाइमा नेपाली सेना, प्रहरी, स्थानीय तहका प्रतिनिधि लगायत सफाइ अभियन्ता जुटेका पत्रकार गोविन्द महतोले लेखेका छन् ।
तस्वीरः थाहाखवर
News Desk 0 response मङ्लबार, मंसिर २५, २०७५


सम्बन्धित शीर्षकहरु

१ सय ६७ पालिकाको अन्तिम नतिजा आयो : कांग्रेस ७६, एमाले ४८ र माओवादी ३६ वटामा विजयी
सोमवार, जेष्ठ २, २०७९-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
१ सय ६७ पालिकाको अन्तिम नतिजा आयो..
सोमवार, जेष्ठ २, २०७९ -
प्युठानको माण्डवीमा माओवादी विजयी
सोमवार, जेष्ठ २, २०७९ -
ताप्लेजुङको मेरिङदेन अध्यक्षमा गठबन्धनबाट कांग्रेस विजयी
सोमवार, जेष्ठ २, २०७९ -
पोखरामा एकीकृत समाजवादीका आचार्यको अग्रता कायमै
सोमवार, जेष्ठ २, २०७९
-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
१ सय ६७ पालिकाको अन्तिम नतिजा आयो..
सोमवार, जेष्ठ २, २०७९ -
प्युठानको माण्डवीमा माओवादी विजयी
सोमवार, जेष्ठ २, २०७९ -
ताप्लेजुङको मेरिङदेन अध्यक्षमा गठबन्धनबाट कांग्रेस विजयी
सोमवार, जेष्ठ २, २०७९ -
पोखरामा एकीकृत समाजवादीका आचार्यको अग्रता कायमै
सोमवार, जेष्ठ २, २०७९
-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
अधिवक्ता केसीको कानून व्यवसायी प्रमाणपत्र रद्द
बिहिबार, बैशाख २९, २०७९ -
इलाममा गाडी भित्रै १७ वर्षीया किशोरी बलात्कृत
सोमवार, बैशाख २६, २०७९ -
उम्मेदवार मृत्युपछि तुलसीपुरमा आज मनोनयन दर्ता, जेठ..
बुधबार, बैशाख २८, २०७९ -
६४ उद्योगलाई कालोबजारी ऐन
बिहिबार, बैशाख २९, २०७९