

-
काठमाडौं । यस अघि संसदीय सनुवाई समितिले अस्विकृत गरेका दिपकराज जोशी पनि नयाँ प्रधानन्यायधीशलागि सिफारिसमा छन् । उनीसँगै सर्वोच्चका लागि न्यायपरिषद्ले चोलेन्द्र शमशेर राणाको पनि नाम पठाएको छ। जोशी यसअघि नै सुनुवाइ समितिबाट अस्विकृत भएका कारण पुन उनको नाम आउनु शंकाको रुपमा हेरिएको छ ।मंगलबार बस्न तय भएको संवैधानिक परिषद्को बैठक बस्दै नबसी सरेको छ। पुस ५ गते बस्नेगरी बैठक सरेको राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले बताए।
बहालवाला प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पुस १७ गते अनिवार्य अवकाश पाउँदैछन्। उक्त पदमा नियुक्तिका लागि न्याय परिषद्ले यसअघि दुई जनाको नाम पठाएको थियो। संवैधानिक परिषद्ले सोही नामबाट एक जनालाई भावी प्रधानन्यायाधीशको रुपमा सिफारिस गर्नेछ।
अहिलेका प्रधानन्यायाधीश मिश्रले अवकाश पाउनुभन्दा एक महिनाअघि नै भावी प्रधानन्यायाधीशको सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ।यसअघि बसेको संवैधानिक परिषद्को बैठक बिनानिष्कर्ष टुंगिएको थियो।
सर्वोच्चबाहेक परिषद्सँग विभिन्न आयोगहरुको अध्यक्ष तथा सदस्यहरुको नियुक्तिका विषयमा छलफल हुने विषयसूची छ।
सुरुमा बैठक ११ः३० बजे बोलाइएको भएपछि नेताहरु उपस्थित हुन नसक्ने भएपछि साँझ ५ बजेलाई सारिएको छ। बैठकमा छलफलका लागि १० वटा विषयसूची तय भएका छन्।
प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले स्वीकार गरे मात्र सर्वोच्चको भावी नेतृत्व चयन हुनेछ।
News Desk 0 response मङ्लबार, मंसिर २५, २०७५

सम्बन्धित शीर्षकहरु
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ नाघ्यो, आयातको हिस्सा झन्डै ८७ प्रतिशत
बिहिबार, साउन ७, २०८३-
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३ -
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ..
बिहिबार, साउन ७, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३
-
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३ -
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ..
बिहिबार, साउन ७, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३
-
उच्चका ५० र जिल्लाका १५७ न्यायाधीशको सरूवा
बिहिबार, असार ३२, २०८३ -
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
संविधान संशोधन बहसपत्र कार्यदलले प्रतिवेदन बुझायो
बिहिबार, असार ३२, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
लोकप्रिय रक्षामन्त्रीलाई हटाएपछि युक्रेनमा जेलेन्स्की विरुद्ध प्रदर्शन
बिहिबार, असार ३२, २०८३



