

-
काठमाडौं । यसअघि पनि प्रधानमन्त्री केपी ओली छातीमा संक्रमण भएका कारण पाँच दिन अस्पताल बसेका थिए। त्यसैको फलोअपका लागि आज पुनः अस्पताल पुगेका छन् । मिर्गौलाका बिरामीहरुलाई संक्रमणले छिट्टै छुने भएकाले नियमित स्वास्थ्य जाँच गरिरहनुपर्छ। सोही क्रममा ओली छाती जाँचका लागि अस्पताल पुगेका हुन्।
एक महिनाअघि ५ दिन अस्पताल बसेका प्रम ओली त्यसयता स्वास्थ्यमा ध्यान दिन थालेको समेत सिंहले बताइन्।
ओली महाराजञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलत एन्ड ट्रान्स्प्लान्ट सेन्टरमा पुगेका छन्। नियमित फलोअप र इसिजी चेक गर्न बालुवाटारमा सम्भव नभएपछि अस्पताल लगिएको प्रधानमन्त्रीको निजी चिकित्सक डाक्टर दिव्या सिंहले बताइन्। ‘त्यस्तो कुनै समस्या छैन,’ उनले भनिन्, ‘नियमित जाँचका लागि आउनु भएको हो। जाँच गरेर फर्किसक्नु भएको छ।’ उनले प्रधानमन्त्रीको स्वास्थ्य सामान्य रहेको बताइन्।एक महिनाअघि ५ दिन अस्पताल बसेका प्रम ओली त्यसयता स्वास्थ्यमा ध्यान दिन थालेको समेत सिंहले बताइन्।
News Desk 0 response मङ्लबार, मंसिर २५, २०७५
ओली महाराजञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलत एन्ड ट्रान्स्प्लान्ट सेन्टरमा पुगेका छन्। नियमित फलोअप र इसिजी चेक गर्न बालुवाटारमा सम्भव नभएपछि अस्पताल लगिएको प्रधानमन्त्रीको निजी चिकित्सक डाक्टर दिव्या सिंहले बताइन्।

सम्बन्धित शीर्षकहरु
-
कूटनीतिमा नयाँ अभ्यासः राजदूत नियुक्तिका लागि आवेदन..
बिहिबार, जेष्ठ १४, २०८३ -
झन्डै दुईतिहाइ बहुमत भएको सरकारले पहिलो बजेट..
बिहिबार, जेष्ठ १४, २०८३ -
सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो
बुधबार, जेष्ठ १३, २०८३ -
सरकारले गर्यो निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा..
बुधबार, जेष्ठ १३, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३
-
कूटनीतिमा नयाँ अभ्यासः राजदूत नियुक्तिका लागि आवेदन..
बिहिबार, जेष्ठ १४, २०८३ -
झन्डै दुईतिहाइ बहुमत भएको सरकारले पहिलो बजेट..
बिहिबार, जेष्ठ १४, २०८३ -
सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो
बुधबार, जेष्ठ १३, २०८३ -
सरकारले गर्यो निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा..
बुधबार, जेष्ठ १३, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३
-
६ सहसचिवको सरुवा, को कहाँ ?
मङ्लबार, जेष्ठ ५, २०८३ -
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
प्रधानन्यायाधीश शर्माले लिए राष्ट्रपतिबाट शपथ, पदभार ग्रहण..
मङ्लबार, जेष्ठ ५, २०८३ -
चीन र रुसबीच व्यापार र प्रविधिसम्बन्धी २०..
बुधबार, जेष्ठ ६, २०८३



