

-
पूर्वमन्त्री बिक्रम पाण्डे बिरुद्ध अख्तियारमा मुद्धा परेको छ । राप्रपाका नेतासमेत रहेका पाण्डे चलेका ठेकेदार हुन् । बिभिन्न ठेक्कमा उनले राज्यलाई घाटा पारेको आरोप पनि छ ।
अख्तियारको दश आरोप
(निर्माण लागत भन्दा बढी मर्मत खर्च लाग्ने गरी कमजोर नहर बनाएको ।
(गुणस्तरयुक्त नहर निर्माणका लागि सहयोगी र महत्वपूर्ण प्रावधानहरू कार्यान्वयन नगरेको ।
(गुणस्तरहीन जोर्नी निर्माण गरेर कामै नलाग्ने नहर बनाएको ।
(विगतका अध्ययन प्रतिवेदन र सुझावलाई वेवास्ता गरिएको ।
(वस्तुगत यथार्थलाई वेवास्ता गरी गलत डिजाइन तयार पारिएको ।
(गुणस्तर परिक्षण लगायतका प्रावधान ठेक्क सम्झौतामा उल्लेख नगरिएको ।
(बदनियत पूर्वक अपूर्ण र अस्पष्ट प्रावधान राखिएको ।
(५० घनमिटर क्षमताको हुनुपर्ने नहरले न्यून पानीको वहाव पनि धान्न नसकेको ।
(नहरको निर्माणमा भएको लगानी प्रायः शुन्य अवस्थामा पुगेको ।
(सम्झौता अनुसार भत्किएको नहर मर्मत गर्नुपर्नेमा वेवास्ता गरिएको ।
(सरकारलाई नोक्सानी पुर्याउने नियतका साथ भुक्तानी लिने र दिने गरिएकोके हो सिक्टा सिंचाई आयोजना
सिक्टा सिंचाई आयोजना सात वर्षमा सम्पन्न गर्ने गरी २०६१ सालमा शुरु भएको हो । पश्चिम राप्तीबाट नहर बनाएर बाँके जिल्लाका ४२ हजार ७६६ हेक्टर जमिन सिंचित गर्ने लक्ष्य राखिएको छ ।
यो आयोजनाको प्रारम्भिक संभाब्यता अध्ययन सन् १९७५ मा लाह्मेयर इन्टरनेसनलले गरेको थियो । १९८० मा प्रारम्भिक संभाव्यता अध्ययनको प्रतिवेदन तयार भयो ।
सन २००३र००४ मा संभाब्यता अध्ययन पुरा भएपछि नेपालले २००४र००५ मा आयोजना निर्माण गर्ने निर्णय गर्यो । त्यसपश्चात २००६र००७ मा आयोजनाको काम शुरु भयो ।
आयोजना प्रारम्भ हुँदा ३३ हजार ७६६ हेक्टर जमिनमा सिंचाई सुविधा पुर्याउने लक्ष्य राखिएको थियो । त्यतिबेला १२ अर्ब रुपैँया आयोजना सम्पन्न गर्ने भनिएको थियो । भ्रष्टाचार, ढिडलासुस्तीले गर्दा २५ अर्बभन्दा बढी लागत लाग्ने निश्चित जस्तै भइसकेको छ ।
News Desk 0 response शनिबार, मंसिर २२, २०७५

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



