समाचार

योगदानमा आधारित सामाजिक सुरक्षा योजनाका सुबिधा

कोषले मुख्य चार सुरक्षा योजना सञ्चालन गर्नेछ। स्वास्थ्य तथा सुरक्षित मातृत्व योजना, आश्रित परिवार सुरक्षा योजना, दुर्घटना तथा असक्तता सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना मुख्य योजना रहनेछन्। आवश्यकता अनुसार अन्य योजना सञ्चालनको...

पहिले अस्विकृत जोशी पुनः प्रधानन्यायाधीशमा सिफारिस

  सर्वोच्च अदालतको भावी प्रधानन्यायाधीशका लागि न्याय परिषदको सचिवालयले २ जना न्यायाधीशको नाम सिफारिस गरेको छ । योग्यता पुगेका दुई न्यायाधीशको व्यक्तिगत विवरणसहितको रेकर्ड संवैधानिक परिषदमा पठाएको न्याय परिषद्का सचिव नृपध्वज निरौलाले बताए ।...

सरकारले कामको सुरुवात गरेको प्रधानमन्त्रीको जवाफ

  प्रधानमन्त्री केपी ओलीले सामाजिक सुरक्षा कार्यक्रमको शुभारम्भअघि तामझाम किन भन्नेहरुलाई सरकार देखाउन गरिएको जवाफ दिएका छन् । प्रधानमन्त्री ओलीले सरकार जुम्रा मार्न र सिन्का भाँच्न नभएको बताए। सरकार देश बनाउन हो। त्यो काम...

सुन तस्करीको आरोपितसँगै आईजीपी ‘रिट्रिट’मा

  एकातिर सुनकाण्डका थुप्रै शंकास्पद व्यक्ति खुलेआम हिँडिरहेका छन् भने अर्कातिर प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल युएई गएका बेला आरोपितसँगै ‘रिट्रिट’मा देखिएका छन् । स्रोतका अनुसार इन्टरपोलको महासभामा माग लिन नेपालबाट यूएई गएका आईजीपी खनालसहित...

सेनामा समावेशी पण्डितको माग !

    काठमाडौं । नेपाली सेनाले झण्डै ३ हजार ८ सय संख्यामा भर्ना आह्वान गरेको छ । जसमा दलित,महिला र मधेशी समुदायका पण्डित पनि माग गरेको छ । लेखा जमदार, अमलदार, सैनिकदेखि केशकर्तकसम्मका पदहरुमा...

सिफारिमा परेका राजदूत बिरुद्ध १७ गतेसम्म उजुरी

  काठमाडौं । विभिन्न चार देशका लागि राजदूतमा सिफारिस गरेका व्यक्तिहरूका विरूद्धमा उजुरी माग गरिएको छ। कात्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले चार देशका लागि राजदूत सिफारिस गरेको थियो। संघीय संसदको सुनुवाइ समितिले एक...