

-
काठमाडौं ।
खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले आफ्ना ‘यसम्यान’ अर्थात् मन्त्रालयको १४ औं नम्बरका सहसचिव सूर्य कँडेललाई मेलम्ची पठाए । परिणाम,- ठेकेदार कामै छाडेर भागे । स्रोतका अनुसार क्रिसमस मनाउने नाममा विदेश उडेको सीएमसीले काममा फर्कनका लागि ३ बुँदे शर्त तेस्र्याएको छ । उसले अस्ति शुक्रबार मेलम्चीलाई इमेल गर्दै ३६ करोड रकम भुक्तानी पाउनुपर्ने, कामदारको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने र आयोजना–कम्पनीबीचको वार्ता विदेशमा हुनुपर्ने शर्त राखेको हो । मन्त्री विना मगर जसरी पनि सिएमसीलाई फिर्ता ल्याउन चाहने तर सचिव ठाकुर सिएमएसीसँगको ठेक्का रद्द गर्ने खेलमा छन् ।
News Desk 0 response बुधबार, माघ २, २०७५
यता, आमाको बर्खान्तमा बसेका सूर्य कँडेल फस्दैछन् । उनलाई फसाउने ढंगले सचिव सक्रिय रहेको चर्चा खानेपानी मन्त्रालयतिर सुन्न पाइन्छ । २१ गते अर्थात् ७ तारिखमा सिएमसीको बैंकमा रहेको ९५ करोड धरौटी जफत गरियो । यो समाचार तयार पार्दासम्म (९ दिन बितिसकेको छ ।) ९५ करोड रुपैयाँ सूर्यले नै होल्ड गरेर राखेका छन्, मेलम्चीको खातामा जम्मा नभएको जनआस्थाले लेखेको छ ।

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



