

-
काठमाडौं ।
रोजगारका लागि देशैभरबाट २३ हजार ९ सय ६८ जनाले आवेदन दिएका थिए । तर, पूर्वयोग्यताका आधारमा २ हजार २ सय ६५ जना मात्र प्रारम्भिक योग्यता क्रममा छनोट भए । फागुन ११ र १२ गते लिइएको परीक्षामा ५ सय ५१ जना मात्र उत्तीर्ण भए । मन्त्रालयले कम्युटरबाट लिएको परीक्षामा शाखा अधिकृत सरह ४ सय ८३ जना र नायब सुब्बासरह ३८ जना छनोट भए । बाँकी जनशक्तिमा न्यूनतम क्षमता नै नभएका कारण अयोग्य ठहरिए र २ सय ३२ स्थान खाली नै रहे । सुरू आवेदकमध्ये २३ हजार ४ सय ४७ जना अयोग्य भए । मन्त्रालयले ५० पूर्णाङ्कको सूचना व्यवस्थापन प्रणालीसम्बन्धी कम्प्युटर सीप परीक्षामा उत्तीर्ण हुन २५ अंक ल्याउनुपर्ने मापदण्ड तोकेको थियो । तर यति धेरै आवेदकबाट छान्दा पनि पर्याप्त मात्रामा योग्य जनशक्ति नभेटिँदा हाम्रो शिक्षा प्रणालीको गुणस्तरमाथि नै प्रश्न उठेको छ ।
मन्त्रालयले पारदर्शी प्रक्रिया अपनाइ कम्प्युटर प्रणालीबाट परीक्षा लियो र तुरून्तै नतिजा समेत थाहा पाउने व्यवस्था गर्यो ।
News Desk 0 response शुक्रबार, फाल्गुन २४, २०७५

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



