समाचार

बम बोकेर चारवटा मोटरसाईकलमा आउँदा पनि पत्तो नपाउँने नेपालका ‘गुप्तचर’

काठमाडौं । राजधानीमा मानवीय क्षति हुने गरी शक्तिशाली बम विष्फोट भयो । यो विष्फोटको जिम्मा नेत्रबिक्रम चन्दको नेतृत्वको राजनीतिक दलले लिएको छ । घटनामा परेर तीन घाईते भएका थिए । केही पछि एकको मृत्युनै...

दलीय आधारमा ब्यक्ति सिफारिस गर्दा संबैधानिक परिषद्को साख गिर्दो

काठमाडौं । संवैधानिक परिषदले सिफारिस गरेका काम एक पछि अर्को गरि विवादित भइरहेको छ। लोकमानसिंह कार्की, गोपाल पराजुली, दिपकराज जोशी र अहिले आएर समिम अन्सारी र राजनारायण पाठकका कारण परिषदको साख गिरेको छ ।...

मेलम्चीमा बदमाशी गर्ने सचिव ठाकुर र प्रमुख कँडेल छानविनको घेरामा

काठमाडौं । मेलम्ची ठेकेदार सीएमसीको भुक्तानी रोकी सिंगो आयोजनाको भविष्य अन्योल बनाउने खानेपानी सचिव गजेन्द्र ठाकुरका कारण देशको भविष्य जोडिएको मेलम्ची खानेपानी आयोजनमा समस्या आएको छ । सीएमसीले भुक्तानी नपाए काम छाडिदिने औपचारिक जानकारी...

उपल्लो तहका कर्मचारी र पदाधिकारीको आफन्तलाई पनि सरकारी गाडी

काठमाडौं । उपल्लो तहका पदाधिकारी तथा कर्मचारीले आफू, आफ्ना परिवारका निम्तिसमेत सरकारी गाडी उपलब्ध गराइरहेका छन्। साथै, सरकारी नम्बर निजीमा बदली जथाभावी प्रयोग गरेको धेरै उदाहरण छन् । निजी नम्बर जसले, जतिसुकै बेला, जहाँ...

सरकारलाई सरकारी चिकित्सककै अल्टिमेटम

काठमाडौं । सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिँदै सरकारी चिकित्सहरूले सुनुवाई नभए बुधबारदेखि अस्पतालहरुमा अनिश्चितकालीन आकस्मिक बाहेकका सेवा बहिष्कार गर्ने भएका छन् । सरकारी चिकित्सक संघ नेपाल गोदानका अध्यक्ष दीपेन्द्र पाण्डेका अनुसार आन्दोलन थप कडा...

शिक्षकले राजनीतिको झोला बोक्दा लथालिङ्ग सार्वजनिक बिद्यालय

काठमाडौं । विद्यार्थी कम भएर पढाउन नपर्ने शिक्षक प्रशस्तै भए पनि भवन संरक्षण गर्ने कर्मचारी अभाव छ। आवश्यक संरक्षण नहुँदा विद्यालयको संरचना जीर्ण बन्दै गइरहेको छ। राज्यले भने यसलाई जोगाउनेतर्फ प्रभावकारी कदम चाल्न सकेको...