

संखुवासभाको हिमालय माविले उत्पादन गरेका पाँच कमाण्डर सिंहदरवारमा
गृहसचिव प्रेमकुमार राई, संघीय मामिला तथा सामान्य प्रशासन सचिव दिनेश थपलिया र कानुन, न्याय मन्त्रालयका सचिव राजीव गौतम, महालेखा परीक्षक कार्यालयका उपमहालेखा परीक्षक (सचिव) ईश्वर नेपाल र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका र एउटै विद्यालयमा पढेका हुन् । दिनेश, प्रेम र राजीव त एक समयका सहपाठी पनि ।
-
संखुवासभा जिल्लाका पाँच जना सिंहदरवारभित्र कमाण्डर छन् । त्यो पनि एउटै बिद्यालय पढेका । तीन भाइ त ‘क्लास मेट’ नै छन् ! जहाँका ५ सचिव, ९ सहसचिव, ३० उपसचिव र ४० शाखा अधिकृत सरकारी सेवामा छन् । तिनैमध्ये तीन जना छिट्टै सचिव हुँदैछन् । गृहसचिव प्रेमकुमार राई, संघीय मामिला तथा सामान्य प्रशासन सचिव दिनेश थपलिया र कानुन, न्याय मन्त्रालयका सचिव राजीव गौतम, महालेखा परीक्षक कार्यालयका उपमहालेखा परीक्षक (सचिव) ईश्वर नेपाल र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका र एउटै विद्यालयमा पढेका हुन् । दिनेश, प्रेम र राजीव त एक समयका सहपाठी पनि ।
News Desk 0 response सोमवार, चैत्र ४, २०७५
यसरी एकपछि अर्काे प्रशासक उत्पादन गर्ने विद्यालयको रूपमा नाम दर्ज गर्न सफल भएको छ, संखुवासभाको खाँदबारीस्थित हिमालय माविले । यस्तै, विद्यालयका उत्पादन शिक्षा मन्त्रालयका सहसचिव डा. सूर्य गौतम, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव तथा प्रवक्ता सुरेश अधिकारी र महान्यायाधिवक्ताको कार्यालयका डा. टेकहादुर घिमिरे सचिव हुने क्रममा छन् । यो विद्यालय २००६ सालमा खुलेको हो । जसले एसएलसीमा सहभागिता जनाउन थालेको ५४ वर्ष भइसकेको जनआस्थाले लेखेको छ ।

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



