-
काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहालको उपचारका लागि अमेरिका प्रस्थान गरेका छन्। उपचार सकेर ७ देखि १० दिनसम्म उपचार तथा थेरापी सकिने भएकोले उपचार सकेर नै फर्किने उनले बताए। स्वकीय सचिव तथा छोरी गंगा दाहालसहितको टोली साँझ ५ बजे इतिहाद एयरवेजस् मार्फत अमेरिका प्रस्थान गरेको हो।
News Desk 0 response आइतवार, चैत्र ३, २०७५
सीता लगातार बिरामी परेपछि यसअघि काठमाडौं, दिल्ली र सिंगापुरमा उपचार गराइएको थियो। त्यहाँ उपचारले सन्चो नभएपछि थप उपचारका लागि अमेरिका प्रस्थान गरेका हुन्।
सीता दाहालको उपचार अमेरिकाको जोन हकिङ्स् अस्पतालमा
हुने छ । त्यहाँ उनको प्रोग्रेसिभ सुपर न्यूक्लियर प्लासीको उपचार हुने छ।

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३

अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३