

-
काठमाडौं ।
स्वास्थ्य सेवाका कर्मचारीको समायोजन झन भद्रगोल भएको छ । सामान्यका कर्मचारीले अहिले १२ वटा समूह बनाएर काम गरिरहेका छन्, हालसम्म स्टाफ नर्सहरूको गुनासो हेर्ने काम सकिएको छ। अनमीको ५० प्रतिशत काम सकिएको छ। अहेवको अहिलेसम्म काम नै सुरु नभएको बताइएको छ।
पुल दरबन्दीको प्रस्ताव स्वास्थ्य मन्त्रालयले नपठाउँदा सरकारी चिकित्सकहरूको समायोजन रोकिएको बताईएको छ। स्वास्थ्य मन्त्रालयबाटै काम अघि नबढेपछि समायोजन प्रक्रिया अघि नबढेको हो। सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य मन्त्रालयबाट प्रस्ताव नआउँदासम्म चिकित्सकबारे केही गर्न नसकिने बताएको छ। यता, गुनासो व्यवस्थापन गर्ने कार्यमा खटिएको सामान्य प्रशासन मन्त्रालयले सातौँदेखि १०औँ तहसम्मको चिकित्सक समायोजनको कार्य भने अघि बढाएको छैन। यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य समूहका कर्मचारीहरूको समायोजनमा परेको गुनासालाई आठवटा समूहमा बाँडेर सम्बोधन गर्ने प्रयास गरेको बताइएको छ ।
News Desk 0 response मङ्लबार, जेष्ठ ७, २०७६

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



