समाचार

तत्कालका लागि केन्द्र बाट कर्मचारी भर्ना गरेर प्रदेश र स्थानीयतहमा पठाईने

काठमाडौं । केन्द्रीय सरकारले स्थानीय तहमा रिक्त दरबन्दीमा एकपटकका लागि केन्द्रीय लोकसेवा आयोगबाटै पदपूर्ति गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह र प्रदेशमा रिक्त दरबन्दीमा केन्द्रीय...

प्रदेश तीनमा बारा जिल्लामा धेरै भ्रष्टाचार

हेटौँडा । अख्तियार दरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयले सेवाग्राहीसँग घुस लिने १९ जना कर्मचारीलाई रङ्गेहात पक्राउ गरी मुद्दा चलाएको छ । चालू आर्थिक वर्षको पहिलो नौ महिनामा उनीहरुलाई पक्राउ गरिएको कार्यालयले जनाएको हो ।...

भ्रष्ट हुँदै दूतावासका कर्मचारी राजस्वबापतको रकममा भ्रष्टाचार

काठमाडौं । बिभिन्न दूतावासको कार्यशैली अपारदर्शी हुँदै गएको तथ्य महालेखाको वार्षिक प्रतिवदेनले सार्वजनिक गरेको छ। राजस्वबापतको रकम दाखिला नगर्ने कर्मचारीलाई छानबिन गरी कारबाही गर्न दवाव बढेको छ । बाह्य सम्बन्ध विस्तारका साथै पर्यटक भित्र्याउन...

चन्द्रागिरीको संरचना अबैध भएको सरकारी अध्ययन टोलीको निष्कर्ष

काठमाडौं । चन्द्रागिरी हिल्स प्रालिले २०६९ भदौ २० गते एकै पटक (प्याकेजमै ) रुख कटानीदेखि निर्माण हुने संरचनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तत्कालीन वातावरण तथा विज्ञान प्रविधि मन्त्रालयबाट स्वीकृत गरेको थियो। स्वीकृत रिर्पोटमा चन्द्रागिरी...

प्रदेशको नीति कार्यक्रम र बजेट प्रचारमुखी भन्दा दीर्घकालिन बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री ओलीले प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेट बनाउदा प्रचारमुखी भन्दा दीर्घकालिन योजनाहरुलाई प्रथामिकतामा राख्न निर्देश गरेका छन् । अन्तर प्रदेश परिषदको तेस्रो बैठकमा सहभागीलाई सम्वोधन गर्दै ओलीले दीर्घकालिन विकासका योजनामा...

पाठ्याक्रम विकास केन्द्रका कर्मचारीको चरम लापर्वाही

पाठ्याक्रम विकास केन्द्रले प्रकाशन गरेको कक्षा ९ को नेपाली विषयमा कक्षा १० को नेपाली विषयको कभर हालेको भेटिएको छ। नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पाठ्याक्रम विकास केन्द्रले प्रकाशन गरेर विद्यालयमा पठाएको कक्षा...