

-
राज्य ब्यवस्था समितिले लोकसेवा आयोगको काममा अंकुश लगाएपछि परिक्षार्थीहरु सडमा उत्रिएका छन् ।
माइतीघरदेखि जुलुस लिएर नयाँबानेश्वरसम्म पुगेका उनीहरुले राज्य व्यवस्था समितिविरुद्ध र लोकसेवाको पक्षमा चर्का नाराबाजी गरे।लोकसेवाले स्थानीय तहका लागि खोलेको ९ हजार कर्मचारीको विज्ञापन रोक्ने संसदको राज्यव्यवस्था समितिविरुद्ध चर्का नारा लागेको छ । संविधानविपरित भएको राज्यव्यवस्था समितिले नौ हजार कर्मचारीको विज्ञापन रोक्न निर्देशन दिने निर्णयविरुद्ध लोकसेवाका परीक्षार्थीको आरोप छ ।
News Desk 0 response मङ्लबार, जेष्ठ २८, २०७६


सम्बन्धित शीर्षकहरु

नेपालमा ५७ वटा देशको साढे २ खर्ब रुपैयाँभन्दा धेरै वैदेशिक लगानी, सबैभन्दा धेरै भारतबाट
बुधबार, अशोज १०, २०८०-
सुन आयातको कोटा बढ्याे, दैनिक २० किलो..
बुधबार, अशोज १०, २०८० -
सुन आयातको कोटा बढ्याे, दैनिक २० किलो..
बुधबार, अशोज १०, २०८० -
नेपालमा ५७ वटा देशको साढे २ खर्ब..
बुधबार, अशोज १०, २०८० -
एमाले बागमती प्रदेश कमिटीको अध्यक्षमा चार जनाको..
बुधबार, अशोज १०, २०८० -
यस्तो रहनेछ आजको मौसम
बुधबार, अशोज १०, २०८०
-
सुन आयातको कोटा बढ्याे, दैनिक २० किलो..
बुधबार, अशोज १०, २०८० -
सुन आयातको कोटा बढ्याे, दैनिक २० किलो..
बुधबार, अशोज १०, २०८० -
नेपालमा ५७ वटा देशको साढे २ खर्ब..
बुधबार, अशोज १०, २०८० -
एमाले बागमती प्रदेश कमिटीको अध्यक्षमा चार जनाको..
बुधबार, अशोज १०, २०८० -
यस्तो रहनेछ आजको मौसम
बुधबार, अशोज १०, २०८०
-
१५ लाखभन्दा बढीको नक्कली नोटसहित दुई जना..
शुक्रबार, अशोज ५, २०८० -
काठमाडौँ र भक्तपुरमा एकै दिन १६ लाख..
सोमवार, अशोज ८, २०८० -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
शनिबार, अशोज ६, २०८० -
चितवनमा अवैधरूपमा ल्याइएको दुई हजार किलो माछा..
सोमवार, अशोज १, २०८० -
प्रधानमन्त्री दाहाल न्यूयोर्कमा
आइतवार, भदौ ३१, २०८०