

-
काठमाडौं । ठेक्का ओगटेर कामै नगर्ने, काममा लापर्बाही गर्ने र पेस्की दुरुपयोग गर्ने ठेकेदारलाई झनै सजिलो हुने भएको छ । यस्तो प्रवृत्ति मौलाएपछि सरकारले वैशाख ३० गते सार्वजनिक खरिद नियमावलीमा छैटौं संशोधन गरेको थियो । ठेक्का अवधिको ५० प्रतिशतभन्दा बढी म्याद थप गर्न नपाइने, तोकिएको समय र थपिएको ५० प्रतिशत समयमा पनि आयोजना नसक्ने ठेकेदारलाई खराब सूचीमा राख्ने, भ्रष्टाचारको मुद्दा खेप्ने ठेकेदारका कम्पनीलाई ठेक्कामा भाग लिनै नदिने संशोधनमा थियो ।
तर, संशोधित नियमावली कार्यान्वयनमा नआउँदै सरकारले गुपचुपरुपमा नियमावली लापरवाही गर्ने ठेकेदारकै हितमा हुने गरी परिवर्तन गरिदिएको छ ।पूर्वमन्त्री रहेका कालिका कन्स्ट्रक्सनका संचालक विक्रम पाण्डे र समाजवादी पार्टीका सांसद रहेका पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारमाथि भ्रष्टाचार मुद्दा चलिरहेको छ । ती दुवै कम्पनीले शक्तिको आडमा ठेक्का हत्याएर निर्माणमा लापर्बाही गरेका शृंखलाबद्ध घटना सार्वजनिक भएपछि अख्तियारले कारवाही गरेको थियो । तर यस्तै कम्पनीको हित हुने गरी जेठ २३ गते फेरि नियमावली संशोधन भएकाले सार्वजनिक निर्माणमा ठेकेदारको बोलवाला कायमै हुने भएको छ ।
News Desk 0 response बुधबार, जेष्ठ २९, २०७६

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



