समाचार

बैशाख एकमा मात्र फूल्ने सलहेस हुलाक टिकटमा राख्न माग

महोत्तरी । रैथाने एकता परिषदले हुलाक टिकटमा सलहेस फूल छाप्न माग छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा यस बिषयमा सकारात्मक भएका छन् । रेडियो नेपालको प्रादेशिक प्रसारण प्रदेस नम्बर दुईको नयाँ...

अमेरिकी भिसाका लागि आवेदकले सामाजिक सञ्जालको विवरण पेश गर्नुपर्ने

काठमाडौं । अमेरिकाको भिसाको लागि आवेदन दिने आवेदकहरुले आफ्नो सामाजिक सञ्जालको विस्तृत विवरण पेश गर्नुपर्ने छ । उक्त नयाँ नियम अनुसार भिसाका लागि आवेदकहरुले सामाजिक सञ्जालको नामसँगै पाँच वर्षदेखि प्रयोग गरिरहेको इमेल ठेगाना र...

भोटेकोशीका ४ सय ३ जनालाई स्वास्थ्य सेवा

सिन्धुपाल्चोक । स्वास्थ्य सेवा बाट बञ्चित बिभिन्न समुदायका बिरामीलाई भोटेकोशी गाउँपालिकाले निशुल्क उपचार र परामर्शको ब्यवस्था गरेको छ । जेठ १८ एक दिनका लागि आयोजना गरेको यो शिविरमा ४ सय ३ जनाले सेवा पाएका...

यसरी आयकरमा राहत दिँदै सरकार

काठमाडौं । मध्यस्तरीय आय भएकालाई करमा राहत हुने भएको छ । सरकारले आयकर लाग्ने आम्दानीको सीमा नै हेरफेर गरेको छ । ३ लाख ५० हजार रुपैयाँसम्म कर नलाग्ने व्यवस्था यसअघि रहेकोमा अब त्यसलाई बढाएर...

कसको तलव कति ?

काठमाडौं । आर्थिक वर्ष २०७६\७७ को बजेटमार्फत सरकारले करिब साढे ५ लाख हाराहारी संख्यामा रहेका कर्मचारीको तलब साउन १ देखि लागू हुने गरी बढाएको हो । कार्यालय सहयोगीदेखि नायब सुब्बासम्मको तलबमा २० प्रतिशत र...

स्थानीय तहमा कर्मचारी पूर्ण गर्ने योजना सुरु

काठमाडौं । सरकारले जनताका सबैभन्दा बढी सेवा प्रवाह हुने स्थानीय तह भएकाले पहिले स्थानीय तहमा कर्मचारी पदपूर्ति गर्न थालेको छ । यसका लागि लोकसेवा आयोगले झण्डै नौ हजार कर्मचारीका लागि विज्ञापन गरेको छ। सङ्घीय...