कार्यालय सहयोगीको नाममा योजना भुक्तानी गरी कार्यकारी अधिकृतले झ्वाम
कार्यकारी अधिकृत उत्तम रेग्मीले अनियमितरुपमा कार्यालय सहयोगीको नाममा विभिन्न योजना भुक्तानी दिन भन्दै नक्कली बिल बनाएर हिनामिना गरेको खुलासा भएको छ ।
-
काठमाडौं ।
संखुवासभाको चैनपुर नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत उत्तम रेग्मीले अनियमितरुपमा कार्यालय सहयोगीको नाममा विभिन्न योजना भुक्तानी दिन भन्दै नक्कली बिल बनाएर हिनामिना गरेको खुलासा भएको छ । अख्तियारले रेग्मीविरुद्ध ७ लाख ६ हजार रुपैयाँ विगो माग दाबी गर्दै मुद्धा दायर गरेको छ । अख्तियारले रेग्मीसँग मिलेमतो गरी मतियारमा संलग्न रहेका भन्दै हिमालयन इन्स्टिच्युट अफ टेक्नोलोजीका सञ्चालक यज्ञप्रसाद ढकाल, इन्स्टिच्युट अफ रिसर्च एण्ड डेभलपमेन्टका सञ्चालक दुर्गाप्रसाद दाहाल तथा एभरेष्ट टेक्नोलिङ्कस प्रालिका संचालक अन्जिता गौतमविरुद्ध यसअघि मुद्धा दायर गरेको थियो।
News Desk 0 response आइतवार, असार १५, २०७६

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३