

-
काठमाडौं ।
विभिन्न ३० मुलुकमा नेपालका राजदूतावास छन् । तीन देशमा पाँचवटा महावाणिज्यदूतावास छन् । त्यहाँ राजदूत र महावाणिज्यदूतका अलावा कर्मचारी संयन्त्र पनि छ । त्यतिले नपुगेर सरकारले ७१ जनालाई अवैतानिक महावाणिज्य तथा वाणिज्य दूत नियुक्त गरेको छ । तर, उनीहरुको काम खास्सै प्रभावकारी भएको देखिँदैन ।
विदेशी लगानी भित्र्याउन, पर्यटन प्रवर्द्धन र व्यापार सहजीकरण मुख्य उद्देष्य राखेर उनीहरुलाई नियुक्ति दिईएको हो ।धेरै देशको अवस्था हेर्दा मुलुकको हितभन्दा राजनीतिक दल र नेतासँग नजिकिने माध्यममा मात्र यी पद बनेका छन् । अवैतनिक दूतको भूमिका प्रभावकारी नभएको भन्दै आलोचना भइरहेका बेला सरकारले पहिलोपटक काठमाडौंमा अवैतनिक दूत सम्मेलन गरेको छ । पूर्वाधार विकासका लागि लगानी जुटाउने भूमिकाका लागि सरकारले उनीहरुसँग आग्रह गरेको छ । स्वदेशी लगानी पर्याप्त नभएकाले विदेशी लगानी भित्र्याउनुको विकल्प छैन । यस्तो अवस्थामा सरकारले अवैतनिक दूतलाई सक्रिय बनाउन सके केही भए पनि सकारात्मक नतिजा हासिल हुन सक्छ ।
News Desk 0 response शुक्रबार, असार १३, २०७६


सम्बन्धित शीर्षकहरु

व्यावसायिक उत्पादन गरेपछि ग्रेस अवधिको पूँजीकृत ब्याजलाई सञ्चित नाफामा गणना गर्नसक्ने
बुधबार, मंसिर १३, २०८०-
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
काेशी प्रदेशकाे बजेट सर्वसम्मत पारित
बुधबार, मंसिर १३, २०८० -
व्यावसायिक उत्पादन गरेपछि ग्रेस अवधिको पूँजीकृत ब्याजलाई..
बुधबार, मंसिर १३, २०८० -
१८७६ विन्दुमा झर्यो सेयर बजार, कारोबार रकम..
बुधबार, मंसिर १३, २०८० -
रास्वपाका सबै सांसद बने केन्द्रीय सदस्य
बुधबार, मंसिर १३, २०८०
-
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
काेशी प्रदेशकाे बजेट सर्वसम्मत पारित
बुधबार, मंसिर १३, २०८० -
व्यावसायिक उत्पादन गरेपछि ग्रेस अवधिको पूँजीकृत ब्याजलाई..
बुधबार, मंसिर १३, २०८० -
१८७६ विन्दुमा झर्यो सेयर बजार, कारोबार रकम..
बुधबार, मंसिर १३, २०८० -
रास्वपाका सबै सांसद बने केन्द्रीय सदस्य
बुधबार, मंसिर १३, २०८०
-
केपी ओली कप टी २० क्रिकेट प्रतियोगिता..
बिहिबार, मंसिर ७, २०८० -
सर्वोच्चमै सात न्यायाधीश रिक्त, साढे दुई वर्षदेखि..
मङ्लबार, मंसिर ५, २०८० -
७१ सहसचिवको सरुवा (सूचीसहित)
सोमवार, मंसिर ११, २०८० -
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : देउवा
सोमवार, मंसिर ११, २०८०