

समाचार
भोटेकोशीको शैक्षिक नीति- कृषि, पर्यटन र ब्यापार अध्ययनको योजना
सिन्धुपाल्चोक । चीनको सिमानमा रहेको भोटेकोशी गाउँपालिकाले प्रबिधिमैत्री शिक्षा अन्तर्गत भिन्नाभिन्नै माध्यामिक बिद्यालयलाई कृषि, जडिबुटी,पर्यटन र ब्यापार अध्ययनको योजना अघि सारेको छ । त्यसका लागि भौतिक पूर्वाधारको योजनासमेत अघि सारेको छ । गाउँपालिकाको शैक्षिक...
मङ्लबार, असार ३, २०७६प्रशंसनीय दृष्टिकोणमा आधारित आर्थिक समृद्धिका लागि प्रशिक्षक प्रशिक्षण
काठमाडौं । आर्थिक समृद्धि प्रशंसनीय दृष्टिकोणमा आधारित दिगो स्थानीय आर्थिक विकास रणनीति निर्माण गर्नका लागि प्रशिक्षक तयार गरिएको छ । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको आयोजनामा २२ जना प्रशिक्षक तयार गरिएको हो । जेठ ३०...
सोमवार, असार २, २०७६काठमाडौं महानगर: करारमा कर्मचारी, मनग्गे सुविधा
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा १४ फागुन २०७५ मा बसेको महानगर अन्तर्गतको हनुमानढोका दरबार मूल समितिको बैठकले करारमा सात जना कर्मचारी नियुक्त गर्यो । भोलिपल्ट, १५ फागुनदेखि लागू हुने गरी उनीहरूलाई असार मसान्तसम्मका...
सोमवार, असार २, २०७६गुठीसम्बन्धी बिवाद समाधानका लागि माधव नेपाल सकृय
काठमाडौं । गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको समाधन गर्न पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पहल थालेका छन् । केही ले आन्दोलन र केहीले समर्थन गर्न थालेपछि गुठी सम्वन्धी बिधेयकमा सरकारबिरुद्ध पनि आलोचना हुन...
सोमवार, असार २, २०७६कर्मचारीको क्षमता अभिवृद्धि गर्न नयाँ हस्ताक्षर
काठमाडौं । फाइनान्स एन्ड इन्स्योरेन्स इन्टिच्युट अफ नेपाल (बिएफआइएन) र कोलम्बो प्लान स्टाफ कलेज (सिपिएससी)बीच बैंक तथा वित्तीय संस्थाका कर्मचारीको क्षमता अभिवृद्धि गर्न एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बिएफआइएनका तर्फबाट...
सोमवार, असार २, २०७६मुख्यमन्त्रीलाई आफैले नियुक्त गरेका सारथीले छोड्दै
प्रदेश सरकार आफैले नियुक्त गरेको पदाधिकारीसँग पनि मिलेर काम गर्न नसक्ने अवस्था आएको छ । केही समय अघि तीन नम्वर प्रदेशका मुख्यमन्त्रीका कानुनी सल्लाहकारले राजीनामा दिए । त्यसको केही दिन पछि पाँच नम्वर प्रदेशका...
सोमवार, असार २, २०७६-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



