नेपाल प्रहरीमा पुल दरबन्दीबाट गएकाहरुलाई माथि आउने बाटो खुला राख्न लबिङ
राज्य व्यवस्था तथा सुशासन समितिमा ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि भएको छलफलमा भाग लिँदै पूर्व गृहमन्त्री जनार्दन शर्माले प्रदेश प्रहरी प्रमुख माथि आउने हो र आईजी पनि हुनसक्ने बताए ।
-
काठमाडौं ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)लाई प्रदेश प्रहरी प्रमुख बनाउने प्रस्ताव गर्दै पुल दरबन्दीबाट गएकाहरुलाई माथि आउने बाटो खुला राख्न लबिङ हुन थालेको छ । सांसदहरुले समितिको बैठकमा यस्तो धारणा राखेका छन् । यसलाई प्रदेश आई वा अरु केही भन्न सकिने उनीहरुको तर्क छ ।
राज्य व्यवस्था तथा सुशासन समितिमा ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि भएको छलफलमा भाग लिँदै पूर्व गृहमन्त्री जनार्दन शर्माले प्रदेश प्रहरी प्रमुख माथि आउने हो र आईजी पनि हुनसक्ने बताए ।
शान्ति सुरक्षाको अधिकार नहुँदा प्रदेश सरकार सरकार जस्तो हुन नसकेको भन्दै उनले प्रदेश प्रहरी प्रमुखबाहेक अन्य पदमा नियुक्त गर्ने अधिकार प्रदेश सरकारलाई नै दिनुपर्ने सांसदहरुको धारणा छ ।
News Desk 0 response सोमवार, असार २३, २०७६

सम्बन्धित शीर्षकहरु
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्ने
बिहिबार, कार्तिक २८, २०८२-
लाइन काटिएका ३५ उद्योगले तिरे २३ करोड..
बिहिबार, कार्तिक २८, २०८२ -
नयाँ पार्टी गठनको लागि २ दिन बाँकी,..
बिहिबार, कार्तिक २८, २०८२ -
रवि लामिछाने र छविलाल जोशीको मुद्दामा मिसिल..
बिहिबार, कार्तिक २८, २०८२ -
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न..
बिहिबार, कार्तिक २८, २०८२ -
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२

भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२ -
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति..
मङ्लबार, कार्तिक २६, २०८२