नेपाली सेनाको राष्ट्रिय प्रतिरक्षा महाविश्वविद्यालयको काम सुरु
नेपाली सेनाले विश्वविद्यालय स्थापना कार्यलाई अगाडि बढाउने योजनाअनुसार सैनिक मुख्यालयमा आवश्यक जनशक्तिसहित राष्ट्रिय प्रतिरक्षा महाविश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना गरिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।
-
काठमाडौं ।

सो अनुसार राष्ट्रिय प्रतिरक्षा महाविश्वविद्यालयका लागि सम्पर्क कार्यालय स्थापना गरिएको छ ।सरकारले आर्थिक वर्ष २०७६र७७ को बजेटमा समेत राष्ट्रिय प्रतिरक्षा महाविश्वविद्यालय स्थापना गर्ने विषय समावेश गरेको छ ।
नेपालको राष्ट्रिय सुरक्षा र प्रतिरक्षा सम्बन्धमा आवश्यक नीति तथा रणनीति निर्माण गरी त्यसको सहज कार्यान्वयनको सुनिश्चित गर्न राज्यलाई आवश्यक दक्ष जनशक्ति तयार गरी सो सम्बन्धी नीति निर्माण गर्न सहयोग गर्ने गरी महाविश्वविद्यालय स्थापना गर्न लागिएको नेपाली सेनाको भनाइ छ ।
News Desk 0 response सोमवार, असार २३, २०७६

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३