समाचार

लोकसेवा बिधेयकका पक्षमा मन्त्री दृढ

काठमाडौं । लोकसेवाको बिधेयकका पक्षमा मन्त्री अझै दृढ रहेको स्पष्टिकरण दिएका छन् । राज्यव्यवस्था तथा सुशासन समितिले संघीय मामिला मन्त्रालय संलग्न रहेको लोकसेवा आयोगको केही पहिले खोलेको विज्ञापन रद्द गर्ने निर्देशन दिएपछि सरकार र...

आफ्नो बढुवा आफैं गर्ने त्रिबिका रजिस्ट्रार

काठमाडौं । त्रिविका तीन रजिस्ट्रार पदमै रहेका बेला सहप्राध्यापकबाट प्राध्यापकमा बढुवा भएका छन्। सहप्राध्यापकबाट हालै प्राध्यापकमा बढुवा भएका रजिस्ट्रार डिल्ली उप्रेती पछिल्ला व्यक्ति हुन्। यसअघि चन्द्रमणि पौडेल र गीताभक्त जोशी आफू अनुकूल नियम परिवर्तन...

ऐनमा व्यवस्था नै नभएको नियमावली र निर्देशिका बनाउँदै वजेट सक्दै कर्मचारी

काठमाडौं । कृषि मन्त्रालयले हरेक वर्ष निर्देशिका परिवर्तन गर्दै प्रशासकको स्वार्थमा कृषि अनुदान वितरण गर्न सक्ने व्यवस्था गरेको भेटिएको छ । निर्देशिकाकै आधारमा अनुदान बाँडेर राज्यकोषमा भार पार्न नमिल्ने भए पनि कृषि, श्रम, उर्जा,...

वैदेशिक रोजगारीदेखि पीआर दिलाउने नाममा महिला बेचबिखन

काठमाडौं । रोजगारीको खोजीमा रहेका युवतीलाई मानव तस्करले वैदेशिक रोजगारीदेखि पीआर दिलाउने नाममा बेचबिखन गर्दै आएका छन् । तस्करले नेपालबाट भारत लैजान औषधीको प्रयोगदेखि नक्कली विवाह, आफन्त भेट्ने, जागिर लगायतको बहाना गरेर सीमा कटाएका...

महानिर्देशकदेखि सप्लायर्ससम्मलाई भ्रष्ट्राचार मुद्धा

काठमाडौैं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट खरिद गरिएको चारवटा मोबाइल भ्यान खरिद गर्दा भ्रष्टाचार भएको भन्दै अख्तियारले १३ जनाबिरुद्ध मुद्धा दर्ता गरेको छ । अख्तियारले विभागका महानिर्देशक कर्ण, वरिष्ठ खाद्य अनुसन्धान अधिकृत पूर्णचन्द्र वस्ती,...

मुख्यसचिवदेखि प्रधानमन्त्री कार्यालयका सचिवसम्म ठेकेदारका पक्षमा

काठमाडौं । ठेकेदार (निर्माण व्यवसायी) को ठेक्का लिएर होल्ड गर्ने प्रवृत्ति सुधार्न भन्दै १ जेठमा सरकारले सार्वजनिक खरिद नियमावलीको छैटौं संशोधन ग¥यो । यो नियमावली हुबहु कार्यान्वयनमा आउँदा झण्डै २ हजार ठेक्का रद्द हुन्थे...