समाचार

स्थायी पदपूर्तिको लिखित परीक्षामा प्राप्ताङ्क फेरबदल गर्ने गुरुहरु

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष चैतन्यप्रसाद शर्मासहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । आयोगले प्रकाशन गरेको विज्ञापनअन्तर्गत विभिन्न प्रशासनिक तथा प्राविधिक पदको स्थायी पदपूर्तिका...

विमानस्थल अध्यागमनमा यसरी हुन्छ सेटिङमा काम

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा विगत २ बर्षदेखि केही अधिकृतको एउटा गिरोहले पुरै सेटिङमा चलाएको छ । अध्यागमन अधिकृत गणेश तामाङ, विकास डंगोल, वीरसिंह भण्डारी र तुलबहादुर काउछाको समूहका अगाडि कार्यालय प्रमुख पनि...

लोकसेवाको बिज्ञापन नरोकेपछि सर्वोच्च अदालतप्रति सांसद रुष्ट

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका विभिन्न ९ हजार १ सय पदमा विज्ञापन आह्वान गर्दा समावेशीतालाई ख्याल नगरेको भन्दै राज्य व्यवस्था समितिले त्यसलाई रोक्न निर्देशन दिएको थियो । तर यो विवादमा सर्वोच्चले विज्ञापन रोक्न...

पानी पर्न अझै केही दिन लाग्ने

काठमाडौं । नेपालमा मनसुन प्रवेशको घोषणा भएको १३ दिन बितिसक्दा पनि अझै मनसुन पूर्ण सक्रिय भएको छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाले यही असार ५ गते मनसुन भित्रिएको घोषणा गरेको थियो। मनसुन सक्रिय नहुँदा...

प्रदेश प्रमुखको काम कहिले जाला घाम

काठमाडौं । माइती नेपाल नामक संस्था खोलेर बेचिएका वा बेचिन लागेका चेलीको उद्धारमा लागेकी अनुराधा कोइराला आज कुन अवस्थामा छिन् ? सुन्दा अचम्म लाग्ला, ३ नं. प्रदेश प्रमुख त छिन्, तर हालत बिजोग छ...

गृह मन्त्रालयका प्रवक्ताकै हस्ताक्षर नक्कली ?

काठमाडौं । काभ्रे धुलिखेल बस्ने बारा निजगढका ३३ वर्षीया लक्ष्मी अधिकारी र उनका श्रीमान् ३८ वर्षीय राजनकुमार थापाका साथबाट गृह मन्त्रालयको नक्कली लेटर प्याडमा गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीद्वारा हस्ताक्षरित कागजात बरामद भएको छ...