

-
काठमाडौं । ओखलढुंगाको चम्पादेवी गाउँपालिका ८ का वडा अध्यक्ष अजय लुइँटेलविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा लुइँटेलविरुद्ध छिमेकी वडाका वडा अध्यक्षमाथि कुटपिट गरेको र कर्मचारीलाई नाक भाँच्ने धम्की दिएको लगायतको अभियोगमा मुद्दा दर्ता भएको हो। सोही गाउँपालिका(७ का वडा अध्यक्ष सुरेश थापाले गाउँपालिकाको कार्यालयमै ०७६ असार ३० गते दिउँसो आफूमाथि कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा साउन १ गते लुइँटेलविरुद्ध उजुरी दिएका थिए। घटनाका प्रत्यक्षदर्शी खड्ग कार्कीका अनुसार थापामाथि गाउँपालिकामा काम गरिरहेको अवस्थामा दिउँसो ३ बजे मादक पदार्थ सेवन गरेर लुइँटेलले ककुटपिट गरेका थिए। कार्कीले आफूले थापालाई जोगाएको पनि उनले बताए।
News Desk 0 response शुक्रबार, साउन १०, २०७६

सम्बन्धित शीर्षकहरु
-
विद्युतीय चुलोमा अनुदान दिने सरकारको रणनीति
आइतवार, जेष्ठ ३, २०८३ -
युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति
आइतवार, जेष्ठ ३, २०८३ -
कीर्तिमानी आरोही शेर्पाद्वयलाई प्रधानमन्त्री शाहको बधाई
आइतवार, जेष्ठ ३, २०८३ -
बैशाखमा घरजग्गा कारोबारमा उत्साह, राजस्व बढ्यो
आइतवार, जेष्ठ ३, २०८३ -
१० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँ..
आइतवार, जेष्ठ ३, २०८३
-
विद्युतीय चुलोमा अनुदान दिने सरकारको रणनीति
आइतवार, जेष्ठ ३, २०८३ -
युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति
आइतवार, जेष्ठ ३, २०८३ -
कीर्तिमानी आरोही शेर्पाद्वयलाई प्रधानमन्त्री शाहको बधाई
आइतवार, जेष्ठ ३, २०८३ -
बैशाखमा घरजग्गा कारोबारमा उत्साह, राजस्व बढ्यो
आइतवार, जेष्ठ ३, २०८३ -
१० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँ..
आइतवार, जेष्ठ ३, २०८३
-
राजनीतिमा भाग लिए सरकारी कर्मचारी बर्खास्तीमा पर्न..
बुधबार, बैशाख ३०, २०८३ -
नेपालको सार्वजनिक प्रशासनिक संयन्त्र
बिहिबार, बैशाख ३१, २०८३ -
ट्रेड युनियनको खारेजीदेखि सुशासन प्रवर्द्धनलाई नतिजामुखी बनाउने..
सोमवार, बैशाख २८, २०८३ -
कामु प्रधानन्यायाधीश प्रधानको नेतृत्वमा सरकारको निर्णयबिरुद्ध..
सोमवार, बैशाख २८, २०८३ -
काठमाडौंमा भूकम्पको धक्का
बुधबार, बैशाख ३०, २०८३



