समाचार

धमाधम आधुनिक बन्दै मालपोत कार्यालय

मालपोत कार्यालयमा सेवाग्राहीलाई सबै सुविधा एकद्वार प्रणालीअन्तर्गत उपलब्ध गराउन आजदेखि नमूना कार्यालय सञ्चालनमा ल्याइएको हो । (महानिर्देशक गोकर्णमणि दवाडी भूमि व्यवस्थापन तथा अभिलेख विभाग ) भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि दवाडीले अनलाइन...

पार्टीले कर्मचारी हेर्न नयाँ बिभाग ?

काठमाडौं । नेकपाको नयाँ कार्यबिभाजनमा स्कुल बिभागका बारे निक्कै रस्साकस्सी भएको छ । कार्यकर्तालाई बैचारिक रुपमा तेज तुल्याउन स्कुल बिभागको भूमिका आवश्यक हुन्छ । यस अघिका यो बिभाग काम हेर्दा भने त्यो भूमिका खास्सै...

झण्डै दश हजार प्रहरीलाई झमेला

काठमाडौं । यस बर्ष गृहमन्त्रालयले नेपाल प्रहरीका ९ हजार ७ सय ८६ जनालाई कार्वाही गरेको छ । गृहले प्रहरी आचरण र व्यवहारका सम्बन्धमा २ हजार ३ सय ९२ पटक अनुगमन गरेकोमा १९ हजार ६...

मानसिक रोगी बाट सरकारी सेवा ?

काठमाडौं । समायोजनमा परेका कर्मचारी मानसिक समस्या देखाउँदै काठमाडौं आउन थालेका छन् । यस अघि मानसिक समस्याका बारे सरकारलाई सामान्य जानकारी पनि नदिएका कर्मचारीले गुनासोका समयमा गम्भीर प्रकृतिको मानसिक समस्याका कारण खटिएको ठाउँमा जान...

बालशिक्षा माबि खाडिचौरका बिद्यार्थी नदीमा बेपत्ता

सिन्धुपाल्चोक । बलेफी गाउँपालिका ७ स्थित बालशिक्षा माध्यमिक बिद्यालयका एक बिद्यार्थी सुनकोसी नदीमा बेपत्ता भएका छन् । बिहिबार बिहान सवा ९ बजेको समयमा बिद्यालय छेवैको नदिले बगाउँदा कक्षा ७ मा अध्ययनरत बिजय नेपाल बेपत्ता...

अख्तियारको मुद्धापछि त्रिभुवन विश्वविद्यालय सेवा आयोग पुरै रिक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा कर्मचारी छनोटमा अनियमितता गरेको अभियोगमा आयोगका अध्यक्ष चैतन्य शर्मा, सदस्य चिन्तामणि पोखरेल, प्रशासन प्रमुख परशुराम कोइरालासहित १० विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि आयोगमा जिम्मेवार...