समाचार

सुनको मूल्य घट्यो

काठमाडौं । सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ७२ हजार ४ सय र तेजावीको ७२ हजार १ सय रुपैयाँ तोकेको छ...

भत्ता खान पाए कानुन पनि हेर्दैनन् उपसचिव

काठमाडौं । अवकाश हुन लागेको बेला विदेश शयर गरेको र भ्रमणबापतको भत्ता लिएकोमा वन मन्त्रालयका पूर्वसहसचिव कानुनी फन्दामा परेका छन् । अवकाश हुन चार दिन मात्र बाँकी हँुदा तत्कालीन उपसचिव बटुकृष्ण उप्रेती वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय...

न अख्तियारले हेर्ने,न पार्टीले हेर्ने प्रदेश मन्त्रीले धोको फेर्ने

प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले भारतमा व्यापार गर्ने आफ्ना छोरालाई ठेक्कापट्टा र सामान खरिदलगायतको काममा लगाएका छन् । टिएडिएको नाममा एक जना मन्त्रीले तीन लाखभन्दा बढी बुझेका छन् । ७५ लाखको तीन...

कर्मचारी समायोजनपछि गाउँपालिका रित्तै

यतिबेला जिल्लास्थित पुथा उत्तरगङ्गा गाउँपालिका कर्मचारीविहीन बनेको छ । समायोजन भएर कर्मचारी गएपछि गाउँपालिका कर्मचारीविहीन बनेको हो । एकसठ्ठी जनाको दरबन्दी रहेको उक्त गाउँपालिकामा हाल दुई जना मात्र कर्मचारी छन् । क्षेत्रफलका हिसाबले जिल्लाको...

कर्मचारी र प्राध्यापकले लगाएको ताला २१ दिनमा पनि खुलेन

काठमाडौं । काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालयका प्राध्यापक र कर्मचारी सङ्घले उपकुलपति, रजिष्ट्रार र डिनको कार्यालयमा लगाएको ताला आज २१ दिन बितिसक्दा पनि खुलेको छैन । प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले विश्वविद्यालय नीति–नियम र...

सूचना अधिकारी भएपनि कार्यालय प्रमुखनै राख्छन् सूचना

काठमाडौं । जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीले कार्यालय प्रमुखसँग मात्रै कार्यालयका सूचना रहने गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालय धुलिखेलमा मङ्गलबार सूचना अधिकारीको बैठकमा अधिकांश सूचना अधिकारीले यस्तो गुनासो गरेका हुन् । “सूचना...