

-
चौतारा ।
आफ्नै छात्रामाथि यौन हिंसा गरेको आरोपमा बाह्रविसे इलाका प्रहरी कार्यालय, सिन्धुपाल्चोकले एक शिक्षकलाई प्रकाउ गरेको छ । सुनकोसी गाउँपालिका ६, थुमपाखरस्थित चामुण्डादेवी आधारभूत विद्यालयका शिक्षक राजु कुँवरलाई बुधबार बेलुकी प्रहरीले प्रकाउ गरेको इलाका प्रहरी कार्यालय बाह्रबीसेले जनाएको छ ।
कक्षा ८ मा अध्ययनरत ती १३ बर्षकी छात्रालाई पटकपटक यौन हिंसा गरिरहेको र छात्राको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको डिएसपि माधव काफ्लेले जानकारी दिनुभयो । आरोपित कुँवरमाथि जवरजस्ति करणी उद्योगमा मुद्धा दर्ता हुने पनि उहाँले बताउनु भयो ।गृहकार्य चेक गर्नेक्रममा शिक्षक कुँवरले सम्वेदनशिल अंगमा हात पुर्याएको छात्राको आरोप छ । मुद्धालाई गाउँमै मिलाउन सुनकोसी गाउँपालिकाका प्रमुख श्रवण जिसी र वडा अध्यक्ष रामकुमार थापाले दबाब दिएपनि आफूहरुले उजुरी दिएको परिवारले बताएको छ । पटकपटक यौन हिंसा गर्दै गाउँमै मिलाउँदै आएका शिक्षक कुँवर नेपाली काँग्रेस सिन्धुपाल्चोकका इलाका सदस्य पनि हुन । यो मुद्धा मिलाउन पनि आर्थिक प्रलोभन देखाएको आरोप पीडितहरुको छ ।
News Desk 0 response बिहिबार, अशोज २, २०७६

सम्बन्धित शीर्षकहरु
-
अमेरिकासँग तत्काल सम्झौता हुँदैन : इरान
सोमवार, जेष्ठ ११, २०८३ -
सगरमाथा शिखरमा पुग्ने आरोहीको सङ्ख्या ९०० नाघ्यो
सोमवार, जेष्ठ ११, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
पूर्व-पश्चिम विद्युतीय रेलमार्गः साढे ९ खर्ब लागत,..
सोमवार, जेष्ठ ११, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३
-
सगरमाथा शिखरमा पुग्ने आरोहीको सङ्ख्या ९०० नाघ्यो
सोमवार, जेष्ठ ११, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
पूर्व-पश्चिम विद्युतीय रेलमार्गः साढे ९ खर्ब लागत,..
सोमवार, जेष्ठ ११, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक
आइतवार, जेष्ठ १०, २०८३
-
नेपालको शानदार जित : कुशल भुर्तेलको शतकमा..
शनिबार, जेष्ठ २, २०८३ -
प्रधानमन्त्रीले गरे डीडीसी चिजको प्रमोशन
शनिबार, जेष्ठ २, २०८३ -
६ सहसचिवको सरुवा, को कहाँ ?
मङ्लबार, जेष्ठ ५, २०८३ -
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३ -
विद्या भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय
सोमवार, जेष्ठ ४, २०८३



