समाचार

स्थानीय तहलाई ११ अर्ब ४० करोड अनुदान सहायता

काठमाडौँ । प्रदेश तथा स्थानीय शासकीय सहयोग कार्यक्रम (पिएलजिएसपी) कार्यान्वयन गर्न नेपालको विकासका साझेदारले संयुक्तरूपमा रु ११ अर्ब ४० करोड अनुदान सहायता उपलव्ध गराउने भएका छन् । युरोपेली सङ्घ, बेलायत, नर्वे र स्विट्जरल्याण्डले व्यावहारिक,...

गाउँपालिकाको कार्यालयमा आगजनी

लहान । सिरहाको बरियारपट्टि गाउँपालिकाको कार्यालयमा आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गाउँपालिकाको कार्यालयमा आज बिहान अज्ञात समूहले आगजनी गरेको थियो । आगलागीका कारण गाउँपालिकाका अध्यक्ष बस्ने कोठाको फर्निचर र...

जीप दुर्घटनामा दुईको मृत्यु

स्याङ्जाको गल्याङमा आज जीप दुर्घटना हुँदा जीपमा सवार दुई जनाको मृत्यु भएको छ । गल्याङ प्रहरी चौकीका अनुसार पाल्पाको रामपुरबाट गल्याङका लागि छुटेको लु १ ज ३८४१ नम्बरको जीप गल्याङ ३ बुटवल पावर कम्पनी...

शिक्षक बन्न कडा कसी

काठमाडौं । अरुलाई पढाउने शिक्षक अव आफै कडा कसीमा उभिनु पर्ने भएको छ । समक्ष जनशक्ति उत्पादन गर्ने पहिलो खुड्किलाको रुपमा रहेको बिद्यालयका शिक्षकलाई अब दुई सय नंम्वरको पूर्णाङ्कको परिक्षा दिनु पर्ने भएको हो...

अपराधी कस्न सरकारले नयाँ शैलीमा प्रहरी चलाउने

काठमाडौं । नेपाल प्रहरीको अब सातै प्रदेशमा केन्द्रको प्रत्यक्ष नियन्त्रण र निर्देशनमा रहने गरी केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) गठन हुने छ । व्युरोको स्थापना र कार्यसञ्चालन नियमावली २०७६ तयार भएर मन्त्रिपरिषद् पुगेको छ ।...

लोक लाजमा लोकसेवा

काठमाडौं । केही समय अघि लोकसेवा आयोगले स्थानीयतहका लागि निकालेको सूचना निक्कै बिवाद भयो । समावेशी सिद्धान्त बिपरित भएको भन्दै बिरोध भएको यो सूचनाका पक्षमा सर्वोच्च अदालतले आदेश जारी ग¥यो । सर्वोच्चको आदेश प्रतिगामी...