

संसद सचिवालयको लिफ्ट एक महिनामै बिग्रियो कर्मचारीनै थुनिए
सिंहदरबार स्थित संघीय संसद सचिवालयको भवन नम्बर २ मा जडान गरिएको लिफ्ट एक महिनामै बिग्रिएको छ। संचालनमा आएको एक महिनामै बिग्रिएको लिफ्टमा आइतबार दुई पटक कर्मचारी थुनिए। एक महिना अघिमात्रै औपचारिक रूपमा संचालनमा आएको लिफ्ट दिनमै दुई पटक बिग्रिँदा संसद सचिवालयका कर्मचारी भित्रै अड्किएका छन्।
-
काठमाडौं ।
सवैको अनियमितताको अनुगमन गर्ने संसद सचिवालयमानै भ्रष्टाचार हुने गरेको एउटा उदाहरण फेला परेको छ ।
News Desk 0 response सोमवार, अशोज १३, २०७६
सिंहदरबार स्थित संघीय संसद सचिवालयको भवन नम्बर २ मा जडान गरिएको लिफ्ट एक महिनामै बिग्रिएको छ। संचालनमा आएको एक महिनामै बिग्रिएको लिफ्टमा आइतबार दुई पटक कर्मचारी थुनिए। एक महिना अघिमात्रै औपचारिक रूपमा संचालनमा आएको लिफ्ट दिनमै दुई पटक बिग्रिँदा संसद सचिवालयका कर्मचारी भित्रै अड्किएका छन्। ५० लाख रुपैयाँभन्दा बढी रकम खर्चेर निर्माण गरिएको लिफ्ट आइतबार दुई पटक बिग्रिएको थियो। लिफ्ट बीचमै अड्किँदा संसद सचिवालयका कर्मचारी आधा घण्टाभन्दा भित्रै थुनिएका थिए। आइतबार पौने १० बजे पहिलो पटक लिफ्ट बिग्रिएको थियो। त्यति बेला लिफ्टमा रहेका संसद सचिवालयका एक अधिकृत र एक खरिदार झन्डै पौने घण्टाभन्दा बढी समय भित्रै फसेका सचिवालयका एक कर्मचारीले जानकारी दिए। आजै दोस्रो पटक अपराह्न ४ बजेतिर लिफ्ट बिग्रिएको थियो। दोस्रोपटकमा लिफ्ट बिग्रिँदा एक मर्यादापालक थुनिएका थिए। उनी २० मिनेटभन्दा बढी समय लिफ्टभित्रै थुनिएका थिए।

सम्बन्धित शीर्षकहरु
-
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२ -
चिसोबाट जोगिन के गर्ने के नगर्ने ?
बिहिबार, कार्तिक २८, २०८२ -
देशभरको मौसम सफा
बिहिबार, कार्तिक २८, २०८२ -
सदर चिडियाखानामा कालो रङको चितुवा
बुधबार, कार्तिक २७, २०८२ -
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको भेटवार्ता
बुधबार, कार्तिक २७, २०८२
-
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२ -
देशभरको मौसम सफा
बिहिबार, कार्तिक २८, २०८२ -
सदर चिडियाखानामा कालो रङको चितुवा
बुधबार, कार्तिक २७, २०८२ -
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको भेटवार्ता
बुधबार, कार्तिक २७, २०८२ -
ट्रम्पद्वारा ‘एच–वान बी’ भिसाको बचाउ, अमेरिकासँग पर्याप्त..
बुधबार, कार्तिक २७, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२ -
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति..
मङ्लबार, कार्तिक २६, २०८२



