समाचार

सेनाभित्र पनि गजवको चलखेल

काठमाडौं । नेपालका अरु सरकारी सेवा र सैन्य सेवाबीच प्रणालीगत सेवाशर्त र कानुनी व्यवस्थाको भिन्नता छ । तर, निजामती सेवामाझैँ तीनतारे जर्नेलका हकमा हाल कायम उमेरको ५८ वर्षे हदमाथि संशोधन गरेर ६० वर्ष बनाउन...

फेसबुकमार्फत विरोध गरेबापत सरुवा फेसबुकबाटै क्षमायाचना गरेपछि फिर्ता

काठमाडौं । सरकारले सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा कडिकडाउ गरिरहेको बेला अदालत पनि कम देखिएको छैन । केही न्यायाधीश सामाजिक सञ्जालमा लेखेबापत दण्डको भागीदार भइरहेका छन् भने कर्मचारीसँग पनि स्पष्टिकरण सोध्न थालिएको छ । हालै...

महराको पद र प्रतिष्ठा लैजाने त्यो एक घण्टा १९ मिनेट

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराले संसद सचिवालयकै कर्मचारी रोशनी शाहीको निवासमा एक घण्टा १९ मिनेट बिताएको खुलेको छ। कान्तिपुर दैनिकमा छापिएको समाचार अनुसार प्रहरीले संकलन गरेको सीसीटीभी फुटेजमा महरा निजी सुरक्षाकर्मी नै लिएर...

नेकपा सचिवालय बैंठकले निर्देशन दिएपछि सभामुख महराले राजीनामा दिए

काठमाडौं । नेकपाको बालुवाटारमा बसेको बैठकले राजीनामाको निर्देशन दिएपछि सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । छानविन प्रक्रिया नसकिएकासम्मका लागि उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष पदबाट राजीनामा दिएका हुन्। महराले राजीनामा पत्रमा सोमबारदेखि आफ्नो चरित्रमा गम्भीर...

नर्स पनि भागबण्डामा

काठमाडौं । वीर अस्पतालमा भागबण्डामा २७ जना स्टाफ नर्स नियुक्त गरिएको छ । वीर अस्पतालका कर्मचारीहरुले निर्देशक डा केदार सेञ्चुरी र केही पदाधिकारीको मिलेमतोमा स्वास्थ्य मन्त्रालयको निर्देशन तथा लोकसेवा आयोगको परिपत्र विपरीत विनासूचना निवेदन...

काम गर्नु भन्दा नीतिगत समस्या देखाएर तर्कने मन्त्री र सचिव

काठमाडौं । मन्त्री र सचिव काम गर्न साटो नीतिगत समस्या देखाएर पन्छने गरेका छन् । यो कुरा प्रधानमन्त्रीलेनै सार्वजनिक गरेका छन् । साउन र भदौ महिनामा नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन निकै सुस्त...