

-
काठमाडौं ।
जवरजस्ती करणी अभियोगमा पुर्पक्षका लागि डिल्लीबजारस्थित सदर खोरमा थुनामा पठाइएका पूर्व सभामुख कृष्णबहादुर महरा त्यहाँ पुग्दा अर्को एउटा संयोग परेको छ । त्यो संयोग भनेको जेलमै रहेका एक जना ‘सांसद’ लाई सपथ खुवाएका महरा तिनै सपथ खाने व्यक्ति सँगै भेट भएका छन् र संगै बस्न पुगेका छन् ।
महरा सभामुख हुँदा टीकापुर घटनामा संलग्न भइ हाल पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरीलाई सपथ खुवाएका थिए ।
चौधरीलाई महराले १९ पुस २०७५ मा संसद सचिवालयमा सपथ खुवाएका थिए । सपथ खाना साथ चौधरी फेरी डिल्लीबजारस्थित सदर खोरमा पुगेका हुन् । अहिले तिनै चौधरी रहेको सदर खोरमा महरा भित्रिएका छन् ।
महरा नेकपा माओवादीबाट प्रतिनिधिसभाका सभामुख भएका थिए भने चौधरी कैलाली निर्वाचन क्षेत्र नं। १ बाट प्रतिनिधिसभा सदस्यमा निवार्चित भएका थिए ।
News Desk 0 response मङ्लबार, कार्तिक १९, २०७६
– द नेपाल टप

सम्बन्धित शीर्षकहरु
-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
१४ सहसचिव र ९ उपसचिवको सरुवा, विभिन्न..
शुक्रबार, भदौ १९, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३
-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२..
बिहिबार, भदौ १८, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३ -
बाढीमा बेपत्ताको कुशको प्रतिमा बनाएर दाहसंस्कार
बुधबार, भदौ १७, २०८३



