समाचार

सामाजिक सुरक्षा कार्यक्रममा उद्योग प्रतिष्ठानलाई एक अर्ब रुपैयाँसम्म सहुलियतपूर्ण ऋण

काठामडौं । सामाजिक सुरक्षा कार्यक्रममा उद्योग प्रतिष्ठानलाई एक अर्ब रुपैयाँसम्म सहुलियतपूर्ण ऋण दिने गरी सरकारले कार्यविधि संशोधन गर्न लागेको छ। सरकारले एक वर्षअघि नयाँ युगको सुरुवात भनेर सामाजिक सुरक्षा कार्यक्रम सुरु गरेको थियो ।...

नेकपाको अनुशासन आयोग अध्यक्षमा अमृतकुमार बोहोरा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको अनुशासन आयोग प्रमुखमा अमृतकुमार बोहोरा चयन भएका छन् । नेकपा सचिवालयको सोमबार बसेको बैठकले बोहोरालाई अध्यक्ष र अशोक रोकायलाई सचिव चयन गरेको छ । केन्द्रीय सल्लाहकारको अध्यक्षमा केशव बडाल...

टोखामा ९९.२१ प्रतिशत राजश्व सङ्कलन

काठमाडौँ । टोखा नगरपालिकामा आर्थिक वर्ष २०७५÷७६ मा ९९.२१ प्रतिशत राजश्व सङ्कलन भएको छ । नगरपालिकाले आव २०७५÷७६ मा रु १५ करोड ३० लाख ७५ हजार १०० राजश्व सङ्कलन हुने अनुमान गरिएकामा रु १५...

राजदूतावास अगाडि धर्ना

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भ्रातृ सङ्गठन अनेरास्ववियूले आज भारतीय राजदूतावास अगाडि धर्ना दिएको छ । भारतीय पक्षले नेपाली भूमि कालापानी, लुम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राखेको आरोप लगाउँदै अखिलले बिहान...

इरानमा भूकम्प, पाँच जनाको मृत्यु, १२० जना घाइते

तेहरान । इरानमा भूकम्प, पाँच जनाको मृत्यु, १२० जना घाइते तेहरान, २२ कात्तिक (रासस-सिन्ह्वा) ः इरानको उत्तरपश्चिम प्रान्त इस्ट अजरबैजानको तार्क क्षेत्रमा शुक्रबार भूकम्प गएको छ । स्थानीय समयाअनुसार शुक्रबार बिहान २ः१७ बजे गएको...

बायोमेडिकल प्राविधिकको जनशक्ति थप गर्न जोड

काठमाण्डाै‌ । चिकित्सकीय उपकरणको सही व्यवस्थापन गर्न बायोमेडिकल प्राविधिक जनशक्ति थप गर्न जोड दिइएको छ । हाल नेपालमा स्वास्थ्य सेवा प्रदायक संस्थामा रहेका उपकरणको मर्मत तथा चुस्त बनाइराख्ने जनशक्ति (बायोमेडिकल इञ्जिनीयर) ५०० को हाराहारीमा...