समाचार

काठमाडौँ उपत्यकाको माटो र चट्टानको सतह मापन

ललितपुर । त्रिभुवन विश्वविद्यालय त्रिचन्द्र बहुमुखी क्याम्पस स्नातकोत्तर भूगर्भविद् र पुल्चोक क्याम्पस स्नातकोत्तर तह भूपूविधि विषयका विद्यार्थीले उपत्यकाको माटो र चट्टानको सतह मापन गर्ने भएका छन् । गत शनिबारदेखि यहाँ चलेको पाँचदिने तालीममा थाइल्याण्डको...

पत्रकार आचारसंहिता विपरित गर्ने उपर दण्ड,सजाय र जरिवाना अदालतले तोक्ने सञ्चारमन्त्रीको भनाई

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकार आचारसंहिता अनुगमन र मिलापत्र काउन्सीलले गर्ने बाहेक दण्ड, जरिवाना, सजाय र क्षतिपूर्ति अदालतीय विषय बनाउन उपयुक्त हुने बताउनुभएको छ । राष्ट्रियसभा विधायन व्यवस्थापन समितिमा आज...

हुम्ला दुर्गम रहेन, सडक सञ्जालले जोडिँदै

बाजुरा । एकमहिनाभित्र हुम्ला जिल्ला राष्ट्रिय सडक सञ्जालसित जोडिने भएको छ । बाजुरा र हुम्लाको बिचमा अवस्थित कवाडी खोला माथि बेलिब्रिज जडानसँगै हुम्लामा पहिलोपटक मोटर पुग्ने मार्ग अगाडि बढेको हो । हालसम्म हुम्ला सडक...

त्रिपालमुनिबाट सेवा दिँदै छन् मुग्लिनका प्रहरी

मुग्लिन । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीले कमीकमजोरी गरेको थाहा भए नागरिकले आफ्नै ठानेर सम्झाउन आग्रह गर्नुभएको छ । इलाका प्रहरी कार्यालय इच्छाकामना–५ मुग्लिनको भवन शनिबार शिलान्यास गर्नुहुँदै उहाँले सङ्गठनभित्र केही कमीकमजोरी हुनसक्ने भन्दै...

रोकिएन छाउपडी गोठ बनाउन

डोटी । छाउपडी गोठ भत्काउने अभियानअन्तर्गत हालसम्म ६७ गोठ भत्काइएका छन् । जिल्लाको बडीकेदार गाउँपालिका वडा नं ३ को सिदुरेपानीमा २८ ,वडा नं १ र २ को बिपिनगर, बर्छैन र बिठारा गााउँमा ३६ तथा...

एमसिसी राष्ट्रको हितमा छ : प्रवक्ता श्रेष्ठ

गलकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्वएमाले र माओवादी इतिहास भइसकेको भन्दै भागबन्डाका आधारमा पार्टी चल्न नसक्ने बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल बागलुङ शाखाले आज बागलुङ बजारमा आयोजना गरेको पत्रकार...