समाचार

अमेरिकी युद्धविराम प्रस्तावमाथि तत्काल वार्ता गर्न हमास तयार

प्यालेस्टिनी विद्रोही समूह हमासले अमेरिकी युद्धविराम प्रस्तावमाथि तत्काल वार्ता गर्न तयार रहेको जनाएको छ । हमासले गाजा युद्धविराम र बन्धकहरूको रिहाइसम्बन्धी नयाँ अमेरिकी प्रस्तावलाई सकारात्मक प्रतिक्रिया दिएको बताएको बीबीसीले जनाएको छ । हमासले विज्ञप्ति...

सिङ्गापुरलाई २ विकेटले हराउँदै नेपालले जित्यो यू–१६ इस्ट जोन कपको उपाधि

काठमाडौं : सिङ्गापुरलाई हराउँदै नेपालले एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । प्रतियोगितामा नेपाल अपराजित रहँदै विजेता बनेको हो । सिङ्गापुरले दिएको १ सय १४ रनको लक्ष्य नेपालले २९ ओभरमा...

भोलिबाट मलको अभाव हुँदैन : कृषिमन्त्री

काठमाडौं : कृषिमन्त्री रामनाथ अधिकारीले शनिबारदेखि रासायनिक मलको अभाव नहुने पार्टी बैठकमा जानकारी गराएका छन् । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा मन्त्रीका रुपमा गरेका कार्यहरु जानकारी गराउने क्रममा अधिकारीले मल १ लाख १० हजार...

चिकित्सक संघद्वारा थप आन्दोलन घोषणा, काउन्सिलको प्रमाणपत्र उसैलाई बुझाउने

काठमाडौं : आन्दोलनरत चिकित्सकहरूले नयाँ आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरू आन्दोलनरत छन् । संघको शुक्रबार बसेको बैठकले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको महासचिव डा। सञ्जिव तिवारीले जानकारी दिए...

देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी,...

आइतवारसम्म कमजोर रहने मनसुन प्रणाली मङ्गलवारदेखि सक्रिय हुने सम्भावना

काठमाडौं : पर्सि आइतवारसम्म मनसुन कमजोर हुने भएको छ । केही ठाउँमा वर्षा भए पनि धेरैजसो ठाउँमा ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद् उज्जवल उपाध्यायले बताए । उनका अनुसार आइतवार बेलुका गण्डकी प्रदेश र त्यसको...