समाचार

हमाससँग वार्ताका लागि प्रतिनिधिमण्डल कतार पठाउने इजरायलको निर्णय

इजरायलले गाजामा युद्धविराम र बन्धकहरूको रिहाइमा प्यालेस्टिनी विद्रोही समूह हमाससँग वार्ता गर्न कतारमा प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको छ । हमासको अस्वीकार्य मागका बाबजुद इजरायलले वार्ताका लागि प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको बीबीसीले जनाएको छ ।...

एक हप्ताका लागि ब्रोइलर र कोइलर कुखुराको चल्ला उत्पादन र बिक्री बन्द

काठमाडौं : नेपाल ह्याचरी उद्योग सङ्घले भोलिदेखि एक हप्ताका लागि कुखुराको चल्ला उत्पादन र बिक्रीमा रोक लगाएको छ । नेपाल ह्याचरी उद्योग सङ्घले सदस्य उद्योगहरूलाई पत्र पठाएर असार २३ गते सोमवारदेखि २९ गते आइतवारसम्म...

धारिलो हतियार प्रहार गरेर भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

काठमाडौं : भोजपुरमा एक व्यक्तिले आफ्नो परिवारका चार सदस्यको हत्या गरेका छन् । भोजपुर नगरपालिका २ बस्ने राजेन्द्र राईले रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीमा सासु, ससुरा, श्रीमती र सालोको धारिलो हतियार प्रहार गरी हत्या गरेका...

हमास समूह गाजामा द्वन्द्व अन्त्य गर्नको लागि युद्धविराम प्रस्तावमा वार्ता गर्न तयार

हमासले गाजामा चलिरहेको द्वन्द्व अन्त्य गर्नको लागि युद्धविराम प्रस्तावमा वार्ता गर्न आफू तयार रहेको जनाएको छ । यो घोषणा अन्य प्यालेस्टिनी पक्षहरूसँगको परामर्शपछि गरिएको हो । हमासको पछिल्लो धारणा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको अमेरिकाको...

आज कोशी र बागमतीका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं : देशभरको मौसम आंशिक बदली छ । मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी र बागमती प्रदेशका थोरै ठाउँमा हल्का पानी परिरहेको छ ।...

आज हरिशयनी एकादशीः मठमा तुलसीको बिरुवा सारिँदै

काठमाडौं : हरेक वर्ष असार शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आजदेखि शुरु भएको छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मठमा राखिएको दलको बिरुवा...