समाचार

नागरिक उन्मुक्ति पार्टीको नयाँ अध्यक्षमा लालवीर चौधरी

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीको नयाँ अध्यक्षमा लालवीर चौधरी चयन भएका छन् । नागरिक उन्मुक्ति पार्टीको राष्ट्रिय भेलाले बिहीबार चौधरीलाई नयाँ अध्यक्षमा चयन गरेको हो । हिजोदेखि सुरु भएको राष्ट्रिय भेलाले पार्टीका अध्यक्ष रञ्जिता...

भारतलाई चौतर्फी घेर्दै अमेरिकाः चीनपछि पाकिस्तानसँग व्यापार सम्झौता

काठमाडौं : भारतसँग व्यापार सम्झौता हुने सम्भावना टर्दै गएपछि अमेरिकाले उसलाई चौतर्फीरुपमा घेर्ने रणनीति बनाएको छ । त्यही क्रममा अगस्ट १ देखि भारतबाट अमेरिका आउने सबै सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरे...

१७ वर्षमुनिको साफ च्याम्पियनशिपको उद्घाटन खेलमा नेपाल र श्रीलङ्का खेल्ने

काठमाडौं : यही वर्ष श्रीलङ्कामा हुने १७ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले आज सार्वजनिक गरेको तालिका अनुसार आयोजक श्रीलङ्का, नेपाल र बङ्गलादेश समूह...

म्यानमारमा सैन्य सरकारले लगाएको सङ्कटकाल हट्यो, डिसेम्बरमा चुनाव गर्ने

म्यानमारमा चार वर्षअघि सत्ता कब्जा गरेको सैन्य सरकारले सङ्कटकाल हटाएको छ । सन् २०२१ को फेब्रुअरीमा आङ साङ सुकीको प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरेर आफ्नो नेतृत्वमा सरकार बनाएको सेनाले त्यही बेला सङ्कटकाल घोषणा गरेको थियो...

सङ्घीय निजामती सेवा विधेयकमा षड्यन्त्र : विपक्षी

काठमाडौं : प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले संसद्‌मा विचाराधीन निजामती सेवा विधेयकमा षड्यन्त्र भएको निष्कर्ष निकालेको छ । माओवादी केन्द्रको संसदीय कार्यालयमा सोमबार दुई दलका शीर्ष नेताहरूको छलफलमा षड्यन्त्र...

सुक्खाग्रस्त मधेश क्षेत्र सङ्कट व्यवस्थापनबारे छलफल

काठमाडौं : सुक्खाग्रस्त मधेश क्षेत्र सङ्कट व्यवस्थापनबारे नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को धारणा तय गर्ने उद्देश्यले परिषद‍्मा कार्यरत र सेवानिवृत्त विज्ञहरूसँग आज छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा परिषद्का कार्यकारी निर्देशक डा....