समाचार

सवारी लाइसेन्सको अवधि अब १० वर्ष

काठमाडौं : प्रतिनिधि सभाले “केही नेपाल ऐन संशोधन विधेयक” पारित गरी सवारीचालक अनुमतिपत्रको अवधि दश वर्ष बनाउने निर्णय गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ५४ को उपदफा ३ मा...

काठमाडौंमा गुण्डागर्दीविरुद्ध रातभर अपरेसन, चक्रे मिलनसहित ४७ जना पक्राउ

काठमाडौं : प्रहरीले काठमाडौंमा गुण्डागर्दीविरुद्ध रातभर अपरेसन संचालन गरेको छ । उनीहरुलाई ठमेल र महाराजगन्ज क्षेत्रबाट गुण्डागर्दीमा संलग्न भएको आरोपमा पक्राउ गरिएको हो । पक्राउ पर्नेमा गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) सहित ४७...

एनपीएलबाट क्यानलाई साढे २ करोड रुपैयाँ नाफा

काठमाडौं : नेपाल क्रिकेट सङ्घ ९क्यान० ले नेपाल प्रिमियर लिग ९एनपीएल० को पहिलो संस्करणको आय–व्यय विवरण सार्वजनिक गरेको छ । मूलपानीमा हिजो बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले पहिलो संस्करणमा कुल आम्दानी २७ करोड ६९...

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले लिए विश्वासको मत

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत लिएका छन् । प्रदेशसभाको हिजोको बैठकले विश्वासको मतका लागि पेश गरिएको प्रस्तावलाई मत विभाजनको प्रक्रियाद्वारा निर्णयार्थ पेश गरिँदा मुख्यमन्त्री शाहको प्रस्तावको पक्षमा बहुमत प्राप्त...

पेट्रोलको मूल्य एक रुपैयाँले घट्यो, डिजेल र मट्टीतेलको दुई रुपैयाँले बढ्यो

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलको भाउ लिटरमा एक रुपैयाँले घटाएको छ भने डिजेल र मट्टीतेलको दुई रुपैयाँ बढाएको छ । खाना पकाउने एलपी ग्यासको भाउ भने यथावत् छ । निगमले तय गरेको मूल्य...

मधेश प्रदेशसहित केही ठाउँमा हल्कादेखि मध्यम वर्षा

काठमाडौं : गएराति मधेश प्रदेशसहित देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै मधेश प्रदेशको धनुषामा ५४.६ मिलिमिटर पानी परेको छ । सर्लाही, सप्तरी र आसपासमा पनि हल्का...