

-
काठमाडौं : प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले संसद्मा विचाराधीन निजामती सेवा विधेयकमा षड्यन्त्र भएको निष्कर्ष निकालेको छ ।
माओवादी केन्द्रको संसदीय कार्यालयमा सोमबार दुई दलका शीर्ष नेताहरूको छलफलमा षड्यन्त्र भएको निष्कर्ष निकालेको हो ।
प्रतिनिधिसभा र राष्ट्रिय सभामा दुई दल मिलेर सशक्त प्रस्तुत हुने विषयमा छलफल भएको एकीकृत समाजवादीका प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।
‘संसद्मा विचाराधीन विभिन्न विधेयक छन् । विद्यालय विधेयक अड्काइएको छ। सङ्घीय निजामती सेवा विधेयकमा षड्यन्त्र गरिएको छ ।
साथै अन्य विधेयकका विषयमा संसद्मा खेल्नुपर्ने भूमिकाको सवाल छ । यी विषयमा विशेष गरी दुई पार्टीका सांसदहरूले कसरी सशक्त रूपमा प्रस्तुत हुने विषयमा छलफल भयो’, उनले भने ।
यस्तै समाजवादी मोर्चाले आगामी दिनमा खेल्नुपर्ने भूमिका र दुवै पार्टीका नेताहरू तथा तल्ला तहका कार्यकर्तासँग सम्बन्ध विस्तार गर्दै लैजाने विषयमा छलफल भएको उनले बताए ।
News Desk 0 response सोमवार, साउन १३, २०८२

सम्बन्धित शीर्षकहरु
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ नाघ्यो, आयातको हिस्सा झन्डै ८७ प्रतिशत
बिहिबार, साउन ७, २०८३-
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३ -
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ..
बिहिबार, साउन ७, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३
-
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३ -
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ..
बिहिबार, साउन ७, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३
-
उच्चका ५० र जिल्लाका १५७ न्यायाधीशको सरूवा
बिहिबार, असार ३२, २०८३ -
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
संविधान संशोधन बहसपत्र कार्यदलले प्रतिवेदन बुझायो
बिहिबार, असार ३२, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
लोकप्रिय रक्षामन्त्रीलाई हटाएपछि युक्रेनमा जेलेन्स्की विरुद्ध प्रदर्शन
बिहिबार, असार ३२, २०८३



