समाचार

कम्बोडिया र थाइल्यान्ड ‘तत्काल र विनाशर्त युद्धविराम’ गर्न सहमत

कम्बोडिया र थाइल्यान्ड ‘तत्काल र विनाशर्त युद्धविराम’ गर्न सहमत भएका छन् । दुई देशका प्रधानमन्त्रीबीच मलेशियामा भएको शान्ति वार्तापछि युद्धविराममा सहमति भएको बीबीसीले जनाएको छ । मलेशियाका प्रधानमन्त्री अनवर इब्राहिमले युद्धविराम स्थानीय समय अनुसार...

देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा

काठमाडौं : गएराति देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । सिन्धुपाल्चोक, काठमाडौं, कास्की, लमजुङ, पर्वत, पाल्पा, मुगु, इलाम, धनकुटा लगायतका जिल्लामा मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै मधेश...

महिला युरो २०२५ को उपाधि इङ्ल्यान्डले जित्यो

काठमाडौं : महिला युरो २०२५ को उपाधि इङ्ल्यान्डले जितेको छ । स्पेनलाई पेनाल्टी सुटआउटमा ३–१ गोलको जीत निकाल्दै इङ्ग्ल्यान्ड युरो च्याम्पियन बनेको हो । स्वीट्जरल्यान्डको बसेलमा रहेको सेन्ट ज्याकोब पार्कमा भएको फाइनल खेलमा निर्धारित...

एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

काठमाडौं : अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत नेपालमा सञ्चालित कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ । गत साता अमेरिकी सरकारले यस्तो निर्णय गरेको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ । ‘अमेरिकी सरकारले गरेको...

‘चैतयता मधेशमा ३ सय डीप बोरिङ खनियो, ५० वटा ट्रान्सफर्मर चोरी’

काठमाडौं : मधेश प्रदेशका विभिन्न जिल्लामा चैतयता सिँचाइका लागि ३ सय वटा ‘डीप बोरिङ’ खनिएको भए पनि प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको देखिएको छ । मधेश प्रदेशको स्थलगत अध्ययनमा रहेको अन्तरमन्त्रालयस्तरको अध्ययन कार्यदलले मुख्य...

ट्रम्पको आह्वानले थाइल्यान्ड र कम्बोडियाबीचको गोलाबारी रोकिएन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आह्वानका बाबजुद थाइल्यान्ड र कम्बोडियाको सीमामा गोलाबारी चलिरहेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले दुवै देशका नेताहरू युद्धविराममा काम गर्न सहमत भएको बताएको केही घण्टापछि कम्बोडिया र थाइल्यान्डले आज बिहानै विवादित...