समाचार

आज जनै पूर्णिमा, यस्तो छ धार्मिक महत्व

काठमाडौं : प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल,...

चक्रे मिलनसहित १९ जनालाई थप ५ दिन म्याद थप

काठमाडौं : गुण्डा नाइकेका रुपमा चिनिएका चक्रे मिलन उर्फ मिलन गुरुङसहित १९ जनाविरुद्ध दोस्रो पटक पनि म्याद थप भएको छ । दोस्रो पटक जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरुलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान...

लक्ष्य बनाएरै बेरुजु फर्छ्योटमा लाग्न लेखा समितिको निर्देशन

काठमाडौं : सर्वाधिक बेरुजु हुने १० वटा मन्त्रालयलाई संसद्को सार्वजनिक लेखा समितिले आउँदा दिनमा कार्ययोजना बनाएर लक्ष्य भेट्ने गरी फर्छ्योयटमा लाग्न निर्देशन दिएको छ । मन्त्रालयका अधिकारीहरूसँग आजको छलफलपछि लेखा समितिले बेरुजु लक्ष्य राखेर...

त्रिभुवन विमानस्थलबाट कोकिनसहित विदेशी महिला पक्राउ

काठमाडौं : नेपाल प्रहरीले लागूऔषध कोकिन लुकाएर ल्याउने एक जना विदेशी महिलालाई पक्राउ गरेको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले ब्राजिलबाट कतारको दोहा हुँदै नेपाल आएर नेपालबाट भूटान जान लागेकी २१ वर्षीया एमिली मिकेल...

इन्डोनेशियाले गाजाका २ हजार जना घाइतेको उपचार गर्ने

इन्डोनेशियाले गाजाका दुई हजार जना घाइतेको उपचार गर्ने बताएको छ । इन्डोनेशियाले घाइतेहरूको उपचारका लागि रक्षा र विदेश मन्त्रालयसँगको समन्वयमा सिङ्गापुरको दक्षिणमा रहेको गलाङ टापुमा एउटा चिकित्सा सुविधा स्थापना गरिने बताएको बीबीसीले जनाएको छ...

दुई बिचौलियाको चङ्गुलमा मालपोतका हाकिम र सुब्बाहरू

 काठमाडौँ ।  मालपोतमा सरुवा हुन रकमको मोलमोलाइ नगरी नहुने नियम जस्तै छ । मन्त्री जुन दलको भएपनि बिचौलियाबिना मालपोतमा सरुवा हुन सकिदैन भन्ने आमकर्मचारीको धारणा छ । नयाँ भूमि व्यवस्था सहकारी मन्त्री आउनासाथ रकमको...