

समाचार
उत्तराखण्ड बाढीमा ४ जना नेपाली बेपत्ता
काठमाडौं : भारतको उत्तराखण्डको २० साउनमा आरीघोप्टे वर्षापछिको बाढीपहिरोमा परी ४ जना नेपाली बेपत्ता भएका छन् । बेपत्ता भएका आफन्तले खोजीका लागि प्रहरीसँग अनुरोध गरेका छन् । इलाका प्रहरी कार्यालय ढोडरी मधुवनमा बेपत्ता भएका...
बिहिबार, साउन २३, २०८२कैलाली कारागारमा झडप, पाँच जना घाइते
कैलाली : कैलाली कारागारमा कैदीबन्दीबीच झडप भएको छ । बिहीबार कारागारमा कैदीबन्दीबीच झडप हुँदा पाँच जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले झडपका क्रममा घाइते भएका पाँच जनाको सेती...
बिहिबार, साउन २३, २०८२दिपक साह जनमत पार्टीबाट निष्कासित
काठमाडौं : डा.सिके राउत नेतृत्वको जनमत पार्टीले उपाध्यक्ष दिपक कुमार साहलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । बिहीबार पार्टीको केन्द्रीय अनुशासन समितिले पार्टी हित विपरित कार्य गरेको भन्दै सुनसरीका साहलाई...
बिहिबार, साउन २३, २०८२राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक मोन्टी देसाई नेपालमा आइपुगे
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक मोन्टी देसाई आज नेपाल आइपुगेका छन् । देसाइलाई काठमाण्डौ गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । एनपीएलको दोस्रो संस्करणका...
बिहिबार, साउन २३, २०८२ट्रम्प प्रशासनले बढाएको नयाँ भन्सार दर कार्यान्वयनमा आयो
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेअनुसार ९० भन्दा बढी देशले उनीहरुका सामान अमेरिका पठाउँदा तिर्नुपर्ने नयाँ भन्सार दर आजदेखि कार्यान्वयनमा आएको छ । अब विभिन्न देशबाट अमेरिका सामान आयात गर्ने कम्पनीहरूले अमेरिकी सरकारलाई कर...
बिहिबार, साउन २३, २०८२अमेरिकामा भारतीय सामानमा ५० प्रतिशत भन्सार शुल्क, कस्तो असर पर्ला ?
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत ट्यारिफ ९भन्सार शुल्क० लगाएका छन् । यो नयाँ ट्यारिफ पहिले लागू भइसकेको २५ प्रतिशत ट्यारिफमा थपिएर कुल ५० प्रतिशत पुगेको छ । ट्रम्पले हस्ताक्षर...
बिहिबार, साउन २३, २०८२-
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
एनपीएल : काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा
शुक्रबार, कार्तिक २८, २०८३ -
राष्ट्रपतिद्वारा सर्वोच्चमा ४ न्यायाधीश नियुक्त
शुक्रबार, कार्तिक २८, २०८३
-
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
एनपीएल : काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा
शुक्रबार, कार्तिक २८, २०८३ -
राष्ट्रपतिद्वारा सर्वोच्चमा ४ न्यायाधीश नियुक्त
शुक्रबार, कार्तिक २८, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३


