

-
इन्डोनेशियाले गाजाका दुई हजार जना घाइतेको उपचार गर्ने बताएको छ ।
इन्डोनेशियाले घाइतेहरूको उपचारका लागि रक्षा र विदेश मन्त्रालयसँगको समन्वयमा सिङ्गापुरको दक्षिणमा रहेको गलाङ टापुमा एउटा चिकित्सा सुविधा स्थापना गरिने बताएको बीबीसीले जनाएको छ । घाइतेहरू कसरी इन्डोनेशिया पुग्छन् भन्नेबारेमा अहिलेसम्म जानकारी प्राप्त भएको छैन ।
यसअघि संयुक्त राष्ट्रसङ्घले भियतनामी शरणार्थीहरूलाई गलाङ टापुमा राखेको थियो र कोभिड–१९ महामारीको समयमा बिरामीहरूको उपचार गर्न त्यहाँ एउटा अस्पताल स्थापना गरेको थियो ।
यो कुनै स्थानान्तरण नभई केवल उपचारको उद्देश्यका लागि रहेको इन्डोनेशियाका राष्ट्रपतिका प्रवक्ताले बताएका खबरमा उल्लेख छ । प्रवक्ताका अनुसार घाइतेहरू निको भएपछि र हेरचाह पूरा भएपछि गाजा फर्कने छन् ।
इन्डोनेशियाका राष्ट्रपति प्रबोवो सुबियान्तोले गएको अप्रिलमा झन्डै एक हजार जना गाजावासीलाई आश्रय दिन तयार रहेको बताउनुभएको थियो ।
News Desk 0 response शुक्रबार, साउन २४, २०८२

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


