

समाचार
गाईजात्रा पर्व आज,काठमाडौँ उपत्यकामा आज सार्वजनिक बिदा
काठमाडौं : उपत्यकासहित देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले गाईजात्रा पर्व मनाइँदैछ। हरेक वर्ष भाद्र कृष्ण प्रतिपदामा गाईजात्रा पर्व मनाइन्छ। ऐतिहासिक कथन अनुसार पुत्र वियोगले शोकाकुल भएकी आफ्नी रानीलाई सान्त्वना दिन दुनियाँले पनि...
आइतवार, साउन २६, २०८२म्याग्दी र बागलुङमा पहिरोले सडक बन्द : खुलाउने प्रयास चल्दै
काठमाडौं : म्याग्दी र बागलुङमा पहिरोले सडक बन्द भएको छ । म्याग्दीको बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको हो । आज बिहान सडकमाथिबाट ढुङ्गामाटोसहितको लेदो पहिरो खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको म्याग्दी प्रहरीले जनाएको छ...
आइतवार, साउन २६, २०८२आजको मौसम : कोशी र गण्डकीका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना
काठमाडौं : आज कोशी र गण्डकीको पहाडी एकरदुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर नै मौसम साधारणतया बदली रहने छ । गण्डकी र कोशीको...
आइतवार, साउन २६, २०८२प्लास्टिक प्रदूषण नियन्त्रण सम्झौताबारे चलिरहेको वार्तामा पर्याप्त प्रगति हुन सकेन
प्लास्टिक प्रदूषण नियन्त्रणका लागि कानूनी रूपमा बाध्यकारी सम्झौता गर्न संयुक्त राष्ट्रसङ्घमा भएको वार्तामा पर्याप्त प्रगति हुन सकेको छैन । मङ्गलवारदेखि जेनेभामा शुरु भएको वार्तामा एक सय ८४ देशका प्रतिनिधि सहभागी छन् । वार्ताको नेतृत्व...
आइतवार, साउन २६, २०८२यसरी मनाइयो ३१औं आदिवासी दिवस
२४ साउन, काठमाडौं । आदिवासी जनजाति समुदायले ३१औं अन्तर्राष्ट्रिय आदिवासी दिवस काठमाडौंमा भव्य रुपमा मनाइरहेका छन् । देशभरका आदिवासी जनजाति समुदायले संयुक्तरुपमा दिवस मनाएका हुन् । राष्ट्रिय सभागृहमा आयोजित मूल समारोह सुरु हुनुअघि विभिन्न...
शनिबार, साउन २५, २०८२अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी समकक्षी पुटिनबीच अर्को हप्ता भेटवार्ता हुने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच अर्को हप्ता अलास्कामा भेटवार्ता हुने भएको छ । युक्रेन युद्धको भविष्यबारे छलफल गर्न र निर्णयमा पुग्न आउँदो शुक्रवार उनीहरुबीच भेट हुने भएको बीबीसीले जनाएको छ...
शनिबार, साउन २५, २०८२-
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
एनपीएल : काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा
शुक्रबार, कार्तिक २८, २०८३ -
राष्ट्रपतिद्वारा सर्वोच्चमा ४ न्यायाधीश नियुक्त
शुक्रबार, कार्तिक २८, २०८३
-
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
एनपीएल : काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा
शुक्रबार, कार्तिक २८, २०८३ -
राष्ट्रपतिद्वारा सर्वोच्चमा ४ न्यायाधीश नियुक्त
शुक्रबार, कार्तिक २८, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३


