समाचार

बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख बिगो दाबी

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान फेरेको आरोपमा एकजना व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले विकास कुमार चापागाईविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । दायर गरिएको मुद्दामा...

डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन

श्रीलङ्कामा तीव्र रूपमा बढ्दै गएको डेङ्गी सङ्क्रमण नियन्त्रण गर्न सरकारले सेना परिचालन गरेको छ । स्वास्थ्य अधिकारीहरूले अस्पतालहरूमा दैनिक १ हजारभन्दा धेरै नयाँ बिरामी भर्ना भइरहेको बताएका समाचार संस्था एएफपीले जनाएको छ । राष्ट्रपति...

काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु

काठमाडौं : काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लुको संक्रमण फैलिएको छ । पशु सेवा विभागका अनुसार पछिल्लो तीन महिनाको अवधिमा देशका ८२ स्थानमा बर्डफ्लु पुष्टि भएको हो । विभागले जारी गरेको प्रेस विज्ञप्तिअनुसार २०८२ साल...

राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : राहदानी छपाइ ठेक्का प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ जनाविरुद्ध १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ। राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल,...

चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा

काठमाडौं : चीनले १० अमेरिकी कम्पनीमाथि कडा प्रतिबन्ध लगाउने सोमबार घोषणा गरेको छ । ती कम्पनी अमेरिकी सेनासँग सम्बन्धित रहेको चीनको जिकिर छ । प्रतिष्ठित चिनियाँ प्रविधि कम्पनीमाथि अमेरिकाले लगाएको प्रतिबन्धको जवाफस्वरूप बेइजिङले यस्तो...

११ महिनामा साढे एक खर्बको डिजेल आयात, ९० अर्बको क्रुड सोयाबिन तेल

काठमाडौं : ११ महिनाको अवधिमा साढे एक खर्बमाथिको डिजेल नेपाल भित्रिएको छ । भन्सार विभागको पछिल्लो तथ्यांकअनसुार आर्थिक वर्ष २०८२र८३ को ११ महिनामा एक खर्ब ५२ अर्ब ६७ करोड ९८ लाख ८५ हजार रुपैयाँबराबरको...